‘साथ निभाना साथिया’की संस्कारी बुहारी गोपी कती धेरै हट ? हेराैँ १२ तस्बिर

भारतिय चर्चित टेलि सिरियल ‘साथ निभाना साथिया’बाट दर्शककाे माया र साथ पाएकि नायिका हुन् देवोलीना भट्टाचार्या । उनलाई साथ निभाना साथियाबाट दर्शकले अत्याधिक रुचाए। उक्त सिरियलमा असल छोरी बुहारी र शान्त स्वभावको भूमिकामा रहेकी भट्टाचार्याको अभिनयलाई निकै रूचाइयो ।

उनी ‘साथ निभाना साथिया’बाट गाेपि बहुको रूपमा चर्चित भइन् । असल संस्कारी बुहारीको रुपमा देखिने देवोलीना सिरियलमा मात्र नभई सामाजिक सँजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलामा आफ्ना हट तस्विरहरु साझा गरेकी हुन्छिन् ।

साथियामा नै देवरको भुमिकामा अभिनय गरेका जिगर र देवोलीनाको प्रेमको सम्वन्ध उतिकै चर्चा चलेको थियो । सिरियलमा साडी कुर्तामा सजिने उनी बाहिर भने निकै हट बनेर हिड्छिन् । उनले यतिबेला आफ्ना सुन्दर तस्विरहरु शेयर गरेकी छिन् । उक्त तस्विरमा फ्यानहरुले निकै सुन्दर देखिएको कमेन्ट गरेका छन् ।

उनले इन्स्टाग्राममा निकै सुन्दर तस्विर शेयर गरेकी छिन् । उनको सुन्दर तस्विर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति March 1, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।