सानबुवा र भतिजी ‘रंगे-हात’ भेटिएपछि … (भिडियो)

अहिले पारिवारिक समस्या पनि सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन् । समाजले पचाउन नसक्ने विकृतिका विषय पनि सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन् । श्रीमतीको दिदीको छोरीलाई एक जना युवकले अ नैतिक स म्बन्ध राखेको समाजमा सार्वजनिक भएपछि पनि उनले स्वीकार गरेका छन् ।

उनले श्रीमतीलाई तिम्रो दिदीको छोरी मेरो केही नाता लाग्दैन म उसलाई छोड्न सक्दिन भन्ने गरेको महिलाको भनाई छ । यो घटना चितवनको हो । उनले छोरीलाई तिमीले अन्तै विवाह गरे पनि म फर्काएर ल्याउँछु भनेर चेता-वनी दिने गरेका थिए । विमल चेपागंले आफ्नै परिवारमा (छोरी) नाता पर्ने माथि नै आँखा लगाएपछि वि वाद सुरु भएको हो ।

अनिषा चेपागंको विमलसंग १० वर्ष अघि विवाह भएको थियो । उनीहरुका ३ सन्तान छन् । विवाह गरे पछि नै उनको जिवनमा ड-र सुरु भयो । श्रीमान घर नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । घर आएपछि श्रीमतीसंग निउ खोजेर वि वाद सुरु गर्थे ।

तीन छोरी जन्मिएपछि श्रीमानकै दवावमा उनले चौथो सन्तान छोरा जन्माइन् । अहिले चार महिनाकी सुत्केरी छन् उनी तर श्रीमान् ले हात भाँ चिदिएका छन् । श्रीमतीको माइली दिदीको छोरी माथि श्रीमानले आँखा लगाएको उनले थाहा पाइन् । सासुले देखेपछि बुहारीलाई यो कुरा भनेकी थिइन् ।

बाँकि भिडियोमा –

प्रकाशित मिति March 1, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।