ब्रेकअपपछि ‘राजकुमारी’ अवतारमा साम्राज्ञी, हेराैँ हट १२ तस्विर

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । प्रेमी देवांशुसँगको ब्रेकअपको कारण उनी चर्चामा आएकी छिन् । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी हुन् ।

चलचित्र ‘मारुनी’मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् ।

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

ब्रेकअपपछि उनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै हट

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’ ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी छन् । उनको पछिल्लो समय ब्रकअपले चर्चा पाएको छ । ब्रेकअपपछि उनी राजकुमारी अवतरामा देखिएका तस्बिर शेयर गरिरेहेकी छन् । जहाँ उनि निकै हट बनेकी छन् ।

प्रकाशित मिति February 28, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।