पुण्य गौतम अब हिरो बन्दै, यस्तो रमाइलो गरे शुटिङमा (भिडियोसहित )

सधै मिडियामा छाइरहने चिर परिचित नाम हो पुण्य गौतम । हरेक बिषयमा बोल्न प्रखर पनि छन उनि । मिडियाले खोज्ने ब्यक्ती हुन पुण्य गौतम । समाजिक अभियन्ता समेत रहेका पुण्य प्राय बि-बादमा पनि आइरहन्छन् ।

जानी नजानी प्राय जसो, उनि भर्खर मात्र खाना खाने होटलको बारेमा चर्चामा थिए । यिनै पुण्य गौतम अब शर्ट मुभीमा मुख्य पात्रको रुपमा आउँदै छन ।

सम-सामायिक घटनामा आधारित हुने शर्ट मुभीमा पुण्य आफ्नो रियल पात्रमा अभिनय गर्दै छन । उक्त शर्ट मुभीको नामपनि पुण्य गौतम नै रहेको छ, निर्देशकले भने मुभीमा उनको बोल्ने थेगो सबै प्रयोग हुनेछ । उनले भने यो हाम्रो टिमवर्क हो यदी यो शर्ट मुभी सफल भएमा हामी हरेक प्रोजेक्टमा पुण्य गौतमलाई अनुबन्धित गर्छौ ।

भिडियो

प्रकाशित मिति February 28, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।