ऐश्वर्या राय जस्तै देखिने पाकिस्तानी युवती भाइरल, हेराैँ १० तस्बिर

मुम्बई – यतीबेला फेरि एक युवतीका तस्बिर भाइरल बनिरहेका छन् । भारतीय समाजिक सञ्जालमा बलिउड अभिनेत्री ऐश्वर्या राय जस्तै देखिने एक पाकिस्तानी युवती भाइरल बनेकी हुन्। एश्वर्या रायका फ्यानहरुले पाकिस्तानी युवती आमना इमरान एश्वर्या जस्तै देखिने भन्दै अत्याधिक रूपमा तस्बिर शेयर गरिरहेका छन् ।

उनि झट्ट हेर्दा ऐश्वर्या रायको जस्तै देखिन्छिन् । जसका कारण ऐश्वर्यासँग जोडेर उनका तस्बिर भाइरल

टिकटक तथा इन्स्टाग्राममा उनका तस्बिर र भिडियोहरु यतिबेला निकै भाइरल बनिरहेका छन्। भाइरल बनिरहेका उनका तस्बिर हेर्दा ऐश्वर्या रायको जस्तै देखिन्छिन् । जसका कारण ऐश्वर्या रायसँग जोडेर उनका तस्बिर भाइरल बनिरहेका छन् । खास गरेर टिकटक र इन्स्टामा उनका तस्बिर र भिडियो निकै भाइरल बनिरहेका छन् ।

हामीले उनको इन्स्टाबाट केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति February 27, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।