मास्क नलगाएको भन्दै सुपरमार्केटबाट निकाल्न खोजेपछि ‘भित्री वस्त्र’ खोलेर लगाइन् (भिडियो)

एजेन्सी- सुपरमार्केटमा सामान किन्न गएकी एक महिलालाई बिना मास्क प्रवेश गर्न नदिइएपछि उनले आफ्नो भित्रै व-स्त्र फु’का-लेर मास्कको रुपमा लगाएकी छिन् । ती महिलाले भित्रै व-स्त्र खो-लेर त्यसलाई मास्कको रुपमा लगाएको भिडियो भाइरल भएको छ । द सनको रिपोर्टअनुसार यो अनौठो घ-टना दक्षिण अफ्रिकाको पिक एन पे सुपरमार्केटको हो ।

ती महिलालाई सुरक्षा गार्डले अनुहार छो-प्न आग्रह गरेका थिए तर महिलाले आफूसँग मास्क नभएको बताइन् । महिलालाई पसलबाट बाहिर निकालिने चे’तावनी दिइएपछि उनले आफ्नो कपडाभित्र हात हालेर भि’त्री व-स्त्र फु’का-लेर अस्थायी मास्कको रुपमा प्रयोग गरिन् ।

जुन् भिडियो फुटेजमा देखिन्छ । यो क्लिप अनलाइनमा भाइरल भएसँगै आ-क्रोश उ’त्पन्न गरेको छ । सामाजिक संजालमा महिलाको आलो-चना भइरहेको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रकाशित मिति February 27, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।