‘ब्ल्याक एण्ड ह्वाइट’ ड्रेसमा नम्रताको नयाँ लुक्स, हेराैँ १२ तस्विर

नम्रता श्रेष्ठ वि-वादित तर सधै चर्चामा रहन सफल नेपाली अभिनेत्री हुन् । सामाजिक सञ्जालमा सक्रिय नम्रता गतबर्ष रिलिज भएको चलचित्र ‘जाइरा’पछि नम्रता नयाँ चलचित्र ‘प्रसाद २’मा काम गरिन् ।

नम्रतालाई भर्सटायल नायिकाको रुपमा चिनिन्छ । साथमा, उनको सुन्दरताको चर्चा पनि सधै

चलचित्र ‘प्रसाद २’ले समिक्षागत रुपमा चर्चा पाएपनि नम्रताको भूमिकालाई लिएर दर्शक सन्तुष्ट भएनन् । यसैले पनि यसपटक चलचित्रको सिक्वेलमा उनले आफूलाई नयाँ ढंगमा ढाल्नुपर्ने चुनौतीलाई स्वीकार गर्दै तयारीमा जुटेकी छिन् ।

चलचित्र क्षेत्रमा नम्रतालाई भर्सटायल नायिकाको रुपमा चिनिन्छ । साथमा, उनको सुन्दरताको चर्चा पनि सधै हुने गर्दछ । नम्रता भने त-नावबाट आफूलाई बाहिर राख्न मुस्कान नै सबैभन्दा ठूलो हतियार भएको बताउँछिन् ।अहिले उनले इन्टाग्राममा हालेका फोटाहरु भाइरल भइरहेको छ जहाँ उनी मन्द मुस्कानमा देखिएकी छिन् । जहाँ उनी निकै सुन्दर देखिएकी छन् ।

प्रकाशित मिति February 27, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।