यी अभिनेत्रीहरु जसलाई कपडाले धोका दिएपछि… (फोटो फिचर)

बलिउड फेशनको लागि निकै अगाडि छ । कयौँ पटक अभिनेत्रीले फेशनका कारण कपडाले धो-का दिँदा सार्वजनिक स्थलमा ल’ज्जास्पद समयको सामना गर्नुपरेको छ । केही अभिनेत्रीहरुले क्याटवाकको समयमा कपडाले धो-का दिएपछि आफ्नो कपडा र आफूलाई सम्हालेर क्याटवाक पूरा गरेका छन् ।

जसमा पहिलो अभिनेत्री हुन् कंगना रनौत । उनले क्याटवाकमा सेतो रंगको कपडा लगाएकी थिइन् । क्याटवाक गर्दागर्दै उनको उक्त कपडाको पछाडिको भाग माथि सर्यो । यद्यपि, उनले आफ्नो क्याटवाक पूरा गरिन् ।

लेक्मी फेशन वीकको दौरान यामी गौतमले निकै भारी गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको कारण उनी ल’ड्खडाइन्

मलाइका अरोडाले क्याटवाकको क्रममा ट्युब लुक ड्रेस लगाएकी थिइन् । तर क्याटवाट गर्दागर्दै उक्त कपडा स्त-नभन्दा तल झर्न थाल्यो । तर, उनले आफूलाई सम्हालेर अगाडि बढिन् । लेक्मी फेशन वीकको दौरान यामी गौतमले निकै भारी गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको कारण उनी ल’ड्खडाइन् । ल’ड्दाल’ड्दै बचेकी यामीले आफूलाई सम्हालेर अगाडि बढिन् ।

उनको हि-पसम्मको भाग च्या’तिएको थियो तर उनले पूरा हिम्मतका साथ आफ्नो क्याटवाक पूरा

दिशा पटानीले वान पीस ड्रेस मा क्याटवाकमा निकै समस्या झेल्नुपरेको थियो । उनको लुगा यति छोटो थियो कि बारम्बार माथि गइरहेको थियो । तर पनि दिशाले आफूलाई सम्हालेर टास्क पूरा गरिन् ।

अभिनेत्री गौहर खानको क्याटवाकको क्रममा लुगाको पछाडिको भाग च्या’तियो । उनको हि-पसम्मको भाग च्या’तिएको थियो तर उनले पूरा हिम्मतका साथ आफ्नो क्याटवाक पूरा गरिन् ।

प्रकाशित मिति February 25, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।