मोडल सरु धिमालको अहिलेसम्मकै सबैभन्दा हट अवतार (भिडियोसहित)

लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले गीत फाइटरमेन बालै फरर सार्वजनिक गरे । सो गीतको भिडियोमा मोडल सरु धिमाललाई वि-किनी अवतारमा देखिएकाे छ । उनको सो अवतारले जो सुकैलाई मोहित बनाउछ ।
भिडियो हेर्न तल क्लिक गराैँ

केहि महिना अघि मात्र सार्वजनिक उक्त गीत यसअघि देखिनै चर्चामा थियाे । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । सरुलाई अर्का मोडल संग रो-मान्स गर्दै देखाईएको छ भने स्विमिङ पुलमा देखिने उनको विभिन्न पोजले भिडियोमा झनै रौनक थपिएको देख्न सकिन्छ ।

निर्मल क्षेत्रीकै शव्द संगीत स्वर रहेको गीतमा गायीका बविना किँरातीले साथ दिएकी छिन् । रैबि गूरुले कोरीयोग्राफी गरेको गीतमा छायाँकन दिपक गीरीे तथा सम्पादन अमृत चापागाँईको रहेको छ भने निर्देशन स्वंय निर्मल क्षेत्रीले गरेका छन् ।

भिडियो –

प्रकाशित मिति February 25, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।