अस्पतालमा ‘पोस्ट-मार्टम’ गर्न लगिएको ‘श-व’ चिया पिउँदै गरेको भेटिएपछि…

सडक दु’र्घटनामा मृ-त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पो-स्ट-मा’र्टम गर्ने तयारी भइरहेको थियो । त्यही बेला पोस्ट-मा’र्टम गर्न लागिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।

भारतको उत्तर प्रदेशको देवरियामा यो विचित्र घ’टना भएको हो । खासमा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स*नाखतपछि पुलिसले उनको श’वलाई पो-स्ट’मा-र्टमका लागि प’ठायो ।

उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले

तर, केही समयमै मृ-तक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर आयो । दु’र्घ-टनामा घा’इते भएका ती व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ-त घो’षित गरेका थिए । अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बताएका थिए ।

उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फुलेश्वरकै भएको बताए ।

पुलिसले श’व पो’स्ट’मा’र्ट’मका लागि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शो-कको माहोल बन्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । तर मृ-त्यु भएका भनिएका उनी सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिएपछि सबै चकित परे । एक व्यक्तिले फुलेश्वरलाई घ-टनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताए ।

फुलेश्वरका अनुसार उनी घरबाट औ-षधि किन्न निस्केका थिए र फर्किंदा पसलमा चिया पिउँदै थिए । एजेन्सी

प्रकाशित मिति February 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।