सुहागरातमा बेहुलीको बेवास्ता गर्दै बेहुलाः तस्विर भाइरल, खास कारण थाहा पाउदा चकित

एजेन्सी- बिहेपछिको पहिलो रात सबैका लागि विशेष हुन्छ । तर सोही रात कोही मान्छे आफ्नो नियमित काम छोड्न मान्दैन् । सुन्दा अच्चम लाग्ने यस्तै देखाउने तस्बिर केहि समयदेखि भाइरल बनिरहेको छ ।

तस्विरमा विवाहको पोशाक लगाएको दुलाह उसको कम्प्युटर स्क्रिनमा व्यस्त देखिएका छन् । अर्कोतिर दुलही ओछ्यानमा बसेको

विहेको पहिलो रात दुलही दुलाहको प्रतीक्षा छिन् उनको श्रीमान भने अरु नै काममा व्यस्त रहेको देख्न सकिन्छ । जुन तस्विर अहिले निकै नै भाइरल भइरहेको छ । भर्खर विहे गरेको बेहुला एक कम्प्यूटरमा बसेर काम गरिरहेका छन । एक जोडीको त्यस्तो खालको तस्विरले निकै चर्चा पाएको छ ।

यो चित्र अहिले मिममा परिणत भइसकेको छ । तस्विरमा विवाहको पोशाक लगाएको दुलाह उसको कम्प्युटर स्क्रिनमा व्यस्त देखिएका छन् । अर्कोतिर दुलही ओछ्यानमा बसेको देखिएकी छिन् ।

उक्त तस्विर कहिले र कहाँको हो भन्ने कुरा स्पष्ट छैन । तर अहिले सामाजिक सञ्जालमा यसले निकै नै चर्चा भने पाइरहेको छ । सुहागरातको समयमा पनि कती काममा ब्यस्त भन्दै बेहुलाको अालोचनासमेत गरेक छन् ।
भिडियो हेर्न तल क्लिक गर्नहोस् …

प्रकाशित मिति February 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।