काका भन्दै पसलमा आउने २२ बर्ष कान्छि केटीलाई श्रीमानले ‘गर्भवती’ बनाएपछि… (भिडियो)

यो युवती काका काकी भन्दै घरमा आउँथिन उनी युवती आफ्नो श्रीमानको कान्छी श्रीमती हो भन्ने थाहा पाउँदा महिला छाँगावाट खसेजस्तो भएकी छन् । अहिले उनै युवतीले आफ्नो श्रीमानको सन्तानलाई जन्म पनि दिएकी छन् । ती युवती श्रीमानको उमेर भन्दा २२ बर्ष कान्छि छन् ।

सुरुमा पहिला घरमै काका काकी भन्दै आउँथिन् । छोरीले भने पहिला भने शंका गरेको थिइन् । तर छोरीले आमालाई केही भनिनन् । छोरीले ति युवतीलाई तपाई किन मेरो ड्याडी भएको बेलामा मात्र किन आउनुहुन्छ ? म ममीलाई भन्दिन्छु भनेर छोरीले उसलाई भनेकी रहिछ, महिलाले भनिन् । अहिले महिला काम गर्ने शिक्षण अस्पताल महाराजगंजमा युवतीले बच्चा जन्माएकी छन् ।

१४ वर्षको किशोरी अवस्थामै रहेको बेलामा ति युवतीसंग श्रीमान नजिक भएका थिए । तर अहिले चार वर्ष पछि उही किशोरीसंग विवाह गरेर सन्तान पनि जन्माएको आफुले थाहा पाएको बताइन् ।

ति किशोरीलाई छोराछोरी पनि छ भन्ने थहा हुँदाहुँदै दोस्रो श्रीमती बनेर आइन् । अहिले माइती र घर कसैले पनि सहयोग नगर्दा दुई छोराछोरी र आफ्नो ज्या न कसरी पाल्ने भन्ने चि-न्ता छ । बुवाले ४ वर्ष देखि नै हेर्न छोडेपछि छोराछोरीको पढाइ पनि विग्रिएको छ भन्दै महिला मिडियाको सहारामा आएकी छन् ।

प्रकाशित मिति February 23, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।