यस्ता छन् जान्वी कपुरका अहिलेसम्मकै हट अवतार, हेराैँ १२ तस्बिर

एजेन्सी- बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गर्छ ।

जान्ह्वी फ्यान माझ अभिनयका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन् । यसैबीच उनको केही तस्वीर चर्चामा आएका छन् ।

जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भए । जसमा उनी समुन्द्रको लहरको आ-नन्द लिदै रो-मान्टिक मुडमा देखिएकी छन् ।

जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा

जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन् । तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन ।’

अभिनेत्री जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा परेकि थिइन् । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन् ।

यसैक्रममा उनका केहि हत तस्बिर यहाँ शेयर गरका छाैँँ

प्रकाशित मिति February 23, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।