रङ्गे-हात पक्राउ परेकी महिलाले सुपरमार्केटमै बुर्का उचाल्दिएपछि… [भिडियोसहित]

बेलायतको एक सुपरमार्केटमा केहि महिलाहरुले चोरी गरिरहेको भिडियो सामाजिक संजालमा निकै भाइरल नै भयो ।
सार्वजनिक भएको भिडियोमा दुई मुस्लिम महिलाहरुले सुपरमार्केटबाट चोरेको सामान बुर्का भित्र लु-काएको र पक्रा’उ परेपछि अ’श्लि-ल ह-र्कत गरेको दृश्य देख्न सकिन्छ ।

बेलायत स्थिति एक सुपरमार्केटमा किनमेलको लागि भन्दै दुई बुर्का लगाएका महिलाहरु पुग्छन्। उनीहरुको नियत किनमेल भन्दा चोरी गर्ने हुन्छ।
भिडियो हेर्न तल क्लिक गराैँ

महिलाहरुले सुपरमार्केटबाट केही सामानहरु चोरी गरेर बुर्का भित्र लुकाउँछन्। महिलाहरुको शं-कास्पद गतिविधि निहालिरहेका सुपरमार्केट गार्डहरुले महिलाहरुको तलासी गर्दा २० प्याकेट भन्दा बढी सामान फेला पर्छ। त्यसपश्चात महिलाहरुले चोरीका सामान त्यहिं सुपरमार्केट भित्रै राख्दिन्छन्।

त्यहाँ जम्मा भएको भिडकै अगाडी चोरी गर्ने मध्ये एक महिलाले जे ह*र्कत गर्छन् त्यसले सबैलाई च-कित बनाइदिन्छ । भिडियोमा चोरी गर्ने मध्येकी एक महिलाले आफ्नो बुर्का उचालेर भित्रि व-स्त्र नै देखाइदिएको देख्न सकिन्छ।

संजालमा देखा परेसँगै भिडियो भाइरल भएको छ। चोरी भन्दापनि प’क्राउ परेपछि महिलाले गरेको अ-श्लि-ल ह-र्कत भाइरल बनेको छ । एजेन्सीको सहयोग

हेर्नुहोस् भिडियो –

प्रकाशित मिति February 22, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।