के ‘ग-र्भवती’ महिलालाई स म्बन्ध राख्ने इच्छा हुन्छ ?

याै न स म्प र्क भने पुरुष र महिला दुबैमा चाहिने एक मनाेञ्जन हाे । लगातार यौ न स म्प-र्क गरीरहँदा जब महि ना वारी बन्द हुन्छ र त्यसपछि १०/१५ दिन पछाडि चेकअप गराउँदा ग’-र्भ रहेको जानकारी पाइन्छ । लगातार स म्प-र्क गर्दा ग र्भ-प तन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले ग र्भ अ वस्थामा स म्पर्क गर्दा अस र गर्ने, नराम्रो हुने भन्ने हुँदैन ।

ग र्भा वस्थामा स/म्पर्क गर्दा के बुझ्नु पर्यो भने ग र्भव-ती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आ-सनमा स’म्प र्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आ-सनमा स/म्प र्क गर्नुभयो भने महिला, बच्चा कसैलाई पनि अ-सर हुँदैन । ग-र्भा वस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउने हुँनाले त्यो कुरालाई जोडिले ख्याल राख्नु गरुरी हुन्छ ।

ब्लि डि-ङ हुने कारण भनेको ग र्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो ग र्भाव-स्थाको सबैभन्दा जो’/खिम पुर्ण अवस्था हो । यदि पटक पटक ब्लि डि/ङ हुने, ग र्भ/प-त न हुने महिलाहरुले स/म्प-र्कमा केहि ध्यान पुर्याउनु पर्ने हुन्छ तर स म्पर्क गरेकै कारण ब्लि डि/ङ हुने भन्नेहुँदैन।

यो पनि- बालबालिकालाई लोकल कुखुराको अण्डा कि बटाईको अण्डा राम्रो ?

पछिल्लो समय नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ।

नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्। तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ।

बालबालिकाको लागि लोकल अण्डा ठिक कि बट्टाइको अण्डा ठिक ?

लोकल कुखुराको अण्डामा भिटामिन ए, भिटामिन ई, भिटामिन डि र ओमेगा थ्रि फ्याटि ए-सिड बोइलर अण्डामा भन्दा बढि हुन्छ । जुन बालबालिकाको दृष्ट्रि, वृद्धि विकास र रो-ग प्रतिरोधी प्रणालीको लागी राम्रो हुने बिज्ञहरु बताउँछन् ।

यि दुवै प्रकारको अण्डा प्रोटिन र काब्रोहाइडेट बराबर मात्रामा पाइन्छ । लोकल अण्डामा कोलेस्ट्रोल बोसो कम हुन्छ । जुन बालबालिकाको मुटुको लागी लाभदायक मानिन्छ ।

बटाईको अण्डामा रिबोफ्लेविन, सेलेनियम, कोलनी आदि खनिज बढि हुन्छ । तर सानो आ-कारले गर्दा प्रोटिन, काब्रोहाइडेट प्रति गोटा कम हुन्छ । ५ वटा बटाईको अण्डा र एक वटा कुखुराको अण्डा आ-कारमा बराबर हुन्छ ।

प्रति सय ग्राम अण्डामा हिसाब गर्दा बटाइको अण्डामा कुखुराको अण्डामा भन्दा प्रोटिन, फ्याट, भिटामिन बि २, आइरन, भिटामिन बि १२ बढि हुन्छ । तर बटाईको अण्डाको औसत तौल १० ग्राम हुन्छ भने कुखुराको अण्डाको औसत तौल ५० ग्राम हुन्छ ।

बटाइको अण्डा महंगो हुन्छ साथै सहज रुपमा बजारमा पाउन सकिदैँन । कुखुराको अण्डा र बटाइको अण्डा राम्रो भएपनि बटाईको अण्डालाई कुखुराको अण्डा भन्दा उत्कृष्ट मानिन्छ ।

साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ।

प्रकाशित मिति February 22, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए news.himalayad[email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।