रातो पहिनरमा धपक्क बलेकी ‘हट’ रजनी केसी

रजनी केसीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन् । तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा ज-म्न भने सकिनन् । ठुलोपर्दामा राम्रो नफा-पे पनि उनलाई अहिले सानोपर्दा भने राम्रोसँग फा-पेको छ ।

फिल्ममा ह-ट लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लु-क्समा पछिल्लो समय

सानोपर्दाका लागि उनलाई भ्याइनभ्याई समेत रहेको छ । टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् ।

फिल्ममा हट लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचा-नक’मा समेत ब्यस्त रहेकी छन्।

उनी सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गर्दै आइरहेकी छन् । रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक

फिल्ममा यस्तो लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् । तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गर्दै आइरहेकी छन् । रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् ।

रातो ड्रेसमा उनि प्रस्तुत भएकी छन् । तस्बिरमा उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति February 22, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।