ऐश्वर्या जस्तै देखिने यी सुन्दरीका लोभलाग्दा ‘हट’ अवतार, हेराैँ १२ तस्बिर

रानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा उनको सुन्दरता र बनावट ऐश्वर्या रायसँग मिल्दो छ ।

झट्ट हेर्दा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिने इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सामाजिक संजालमा उनको फि-गर र सुन्दरताको निकै चर्चा हुने गर्छ ।

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता र बनावट ऐश्वर्या रायसँग मिल्दो छ । यी इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ गर्ने गरेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् ह’ट तस्वीर शेयर गर्ने गर्छिन् ।

उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई निकै हिट बनाइदिएको हो । हामिले उनका सुन्दर तस्बिर सामाजिक संजालबाट लिएका छाैँ ।

प्रकाशित मिति February 22, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।