चिसो माैसम तताउने क्युट अदा शर्माका ‘हट’ अवतार, हेराैँ १५ तस्बिर

मुम्बई – बलिउडकी चर्चित नायिका अदा शर्माको सुन्दरता र अभिनयको सदा चर्चा हुनेगर्छ। पछिल्लो समय कमाण्डो फिल्ममा पनि अदाको अभियन र सुन्दरताको धेरैले तारिफ गरे ।

उनी फिल्म र अभियन बाहेक इन्स्टाग्राममा पनि सक्रिय । उनले केहि पहिला इन्स्टाग्राममा हालेका बो-ल्ड तस्वीर निकै चर्चित

उनी फिल्म र अभियन बाहेक इन्स्टाग्राममा पनि सक्रिय छिन्। उनले केहि पहिला इन्स्टाग्राममा हालेका बो-ल्ड तस्वीर निकै चर्चित बने । भने पछिल्लो समय पनि उनले शेयर गरेका नयाँ तस्बिरले निकै चर्चा पाएका छन् ।

हट नायिका अदा शर्मा आफनो बो’ल्ड लुक्सको लागी अहिले बलिउडमा एकदमै चर्चामा छिन् । सोसल मिडियामा धेरै नै छाइरहने नायिका अदा शर्मा आफनो दर्शकहरुका लागी बो’ल्ड एण्ड से’क्सी तस्वीरहरु सेयर गरिरहेकी हुन्छिन् ।

अदा शर्मा आफनो से-क्सी फिगरलाई एकदमै बो-ल्ड अन्दाजमा देखाइरहेकी छिन् । अदालेको यी तस्वीरहरुले सोसल मिडियामा तहल्का

निकै सुन्दर अदा शर्मा आफनो से-क्सी फिगरलाई एकदमै बो-ल्ड अन्दाजमा देखाइरहेकी छिन् । अदालेको यी तस्वीरहरुले सोसल मिडियामा तहल्का मच्चाए । अदा शर्माको हरेक अदा एकदमै खास हुन्छ । उनको यी तस्वीरहरुमा खुलेर कमेन्ट गरिरहेका छन् ।

२००८ बलिउडका जानेमाने निर्देशक महेश भट्ट को ह-रर फिल्म १९२० बाट अदाले आफनो अभिनय यात्रा शुरु गरेकी हुन् । अदाले धेरै थोरै समय बलिउडमा राम्रो नाम कमाउन सफल भएकी छिन् ।

प्रकाशित मिति February 22, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।