थाहा छ ? यस्तो ‘नाइटो’ भएका महिला हुन्छन् सुखभोगी र भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ ।

यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । समुन्द्रशास्त्रमा सुकन्या यानेकी सुन्दर युवतीका बारेमा पनि उल्लेख छ ।

यस्ती कन्या एकदमै भाग्यशाली हुन्छन् । जसका भाग्यका आधारमा पति र परिवार सुखमय हुनुका साथै धनवान पनि हुन्छ समुन्द्रशास्त्र अनुसार कस्ता युवती कति भाग्यशाली पहिचान यसरी गर्न सकिन्छ ।

– जुन स्त्रीका आँखा मृगनयनी र सेतो भागको अन्तमा रातो लागेको हुन्छ, त्यस्ता युवती अत्यन्तै भाग्यशाली र सुखभोग गर्ने हुन्छन्।
– जसको जि ब्रो रातो र कमलो हुन्छ । यस्ता युवती आफू सुखभोग गर्ने र परिवारलाई पनि सुख दिने खालका हुन्छन् ।
– जुन स्त्रीको ना इटो गहिरो र भित्रबाट उठेको हुँदैंन्, त्यस्ता युवतीहरुको जीवन सुखमय हुन्छ ।

-नाकको अग्रभागमा कोठी हुने युवती धन भरिपूर्ण हुन्छन् । उनीहरु धनमान्य जीवन जीउछन् ।
-युवतीको पैतालामा कमलको चक्र र शंखको चिन्ह हुनुलाई एकदमै शुभ मानिन्छ । यस्ता युवतीका श्रीमान उच्च अधिकारी, ठूला
ब्यापारी र बरिष्ठ राजनेता हुन्छन्, यी स्वयं पनि उच्च तहमा रहन्छन् ।

-जुन युवतीको बुढी औंला सर्प आकारको हुन्छ त्यस्ता युवतीहरु धनी हुन्छन् ।
– पैतालामा त्रिकोणको चिन्ह भएका युवतीहरु चतुर हुन्छन् । यिनीहरु आफ्नो बुद्धि र समझदारीले परिवारलाई खुशीसाथ राख्छन् ।

– नाइ टोको तल कोठी हुने युवतीहरु भाग्यमानी र पूरा जीवन सुखका साथ बिताउने मानिन्छ ।
– समुन्द्रशास्त्रकाअनुसार जुन युवतीहरुको बुढी औला उठेको हुन्छ वा गोलो अथवा रातो हुन्छ त्यस्ता युवतीहरु अत्यन्त भाग्यशाली
हुन्छन् ।

यो पनि- पुरुषका १० रोचक तथ्य: जुन उनीहरु आफैंलाई पनि थाहा छैन

पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ तर, के साँच्चै यो कुरा सही हो त ?

पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता धेरै तथ्यहरु छन् जुन उनीहरु आफैंले पनि जान्दैनन् । आज हामी तपाईंलाई पुरुषहरुसँग जोडिएका १० यस्ता तथ्यहरुको बारेमा जानकारी दिदैछाै । जसले तपाइलाइ अचम्मित बनाउँछ ।

– पुरुषको औसत आयु महिलाहरुको भन्दा कम हुन्छ ।

– पुरुषको मष्तिस्कको आकार महिलाहरुको भन्दा ठूलो हुन्छ । महिलाहरुको भन्दा पुरुषको मस्तिस्कको आकार १० प्रतिशतले ठूलो हुन्छ तर, यसको प्रयोग पुरुषहरुले कति गर्छन् भन्नेकुरा व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।

– हालसालै गरिएको एक अध्ययन अनुसार कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्छन् । महिलाहरु एकैसाथ कैयौं काम गर्नमा माहिर हुन्छन् ।

– सामान्य रुपमा पुरुषहरुलाई घरमा बसेर ड्रिंक गर्नभन्दा बाहिर कतै घुमफिरको लागि जान मन पर्छ ।
– पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।

-महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।

-परस्त्रीहरुलाई एक टकले हेर्नमा मात्रै एक पुरुषले आफ्नो जीवनको एक वर्ष बर्बाद गरिदिन्छन् ।
– पुरुषले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् । एक महिलाले दिनभरमा औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनभरमा औसत ६ झुट बोल्छन् ।

– ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रे-सन र त-नावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।
– धेरैजसो पुरुषहरु चिकित्सककोमा चेकअप गर्न जानबाट ड’राउँछन किनभने चिकित्सककोमा जानाले उनीहरुलाई ठूलो रोग लाग्छ कि भन्ने चिन्ता हुन्छ ।

प्रकाशित मिति February 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।