बिश्वकै नं १ सुन्दरी दिपिकाको अहिलेसम्मकै हट अवतार, हेर्नुहोस् १२ तस्बिर

सन् २०१७ मा दीपिका पादुकोणले हलिउडमा समेत डेब्यू गरेकी थिइन । उनले फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर केज’ मा भिन डिजेलका साथ डेब्यू

टाइम म्यागेजिनले गतबर्ष संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेकोमा प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परिन् । दीपिका एक मात्र अभिनेत्री हुन जसले यस वर्षको सूचीमा आफूलाई समावेश गरेकी छिन।

दीपिकाको फिल्म ‘पद्यावत’ले छाँयाकंनदेखि प्रदर्शनको समयसम्म जति वि-वादको सामना गर्नु प¥यो । त्यस फिल्मले बक्स अफिसमा बलिउडका अन्य फिल्मको किर्तिमान तोड्दै सर्वाधिक व्यापार गर्‍यो । यस अघि सन् २०१७ मा दीपिकाले हलिउडमा समेत डेब्यू गरेकी थिइन । उनले फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर केज’ मा भिन डिजेलका साथ डेब्यू गरेकी थिइन ।

टाइम म्यागेजिनमा दीपिकाको बारेमा भिन डिजेलले लेखेका छन, ‘जब दीपिका त्यो फिल्मको लागि आएकी थिइन, त्यसबेला वरपरको कोही विशेष व्यक्तिको उपस्थिति भएको झैँ लागेको थियो । जब उनी भित्र प्रवेश गरिन्, त्यस बेला एक विशेष खालको उर्जा, एक किसिमको केमिस्ट्रि देखेको थिएँ ।

कुनै बेला गरिएको विशेष बाचा पूरा भएको जस्तै महशुस भएको थियो । त्यस बेला दीपिकाको तालिका त्यस फिल्मसँग मिलिरहेको थिएन तर पनि उनले हिम्मत हारिनन् । जब उनलाई ‘ट्रिपल एक्सः रिटर्न अफ जे-ण्डर’ का लागि चुनियो, उनले भनेकी थिइन ‘मेरो यो फिल्म गर्नु भन्दा अगाडि एउडा शर्त छ, त्यो तपाईँले पूरा गर्नुपर्छ ।

शर्त यो हो की पहिले तपाईँले भारत आउनु पर्नेछ । किनकी मैले फिल्म गर्नु भन्दा अगाडि भगवानलाई धन्यवाद दिन आउने बाचा गरेकी थिएँ ।

यसैक्रममा दिपिकाका अहिलेसम्मका ह-ट तस्विरहरू प्रस्तुत गरेका छाैँ

प्रकाशित मिति February 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।