त्यसपछि मैले भनेँ- ‘क रणी गर तर  न मार’

प्रतिकात्मक तस्बिर
काठमाडौं । समाज शान्त हुँदा क/रणीका घट-ना हुँदैनन्। जब समाज विचलन र निराशामा जान्छ, त्यसबेला आ-परा/धिक मनोवृत्ति बढ्न गई कर-णीका घ-टना बढ्छन्। यसबाट भन्न सकिन्छ, कर-णी अन्ततः सामाजिक संरचनाकै उपज हो।

समाजमा ब’ला/त्का’री किन उत्पादन भइरहेको छ भन्नेबारे बुझ्न ऊ कस्तो सामाजिक परिवेशमा हुर्किएको छ भन्ने हेर्नुपर्छ। समाजमा पारिवारिक विचलन र विघटन आउँदा क’रणीका घटना बढ्ने गर्छ। समाजमा आउने विचलनले मानिसलाई सामाजिक रो-गी बनाउँछ। क/रणी को घट*ना पीड-क र पी-डितबीचको मात्रै कुरा होइन, यो निकै ड’र/ला/ग्दो सामाजिक कारण हो।

अहिले नेपालमा सामाजिक संचनामा फरक ल्याउन खोजिएको छ, तर सोचमा फरक आएको छैन। झट्ट हेर्दा धेरै राजनीतिक परिवर्तन भएजस्तो देखिन्छ। नेताहरू नै क/र णी मु-द्दामा परेका छन्। समाजले जहिल्यै छोरालाई प्राथमिकतामा राख्छ तर त्यही छोरा ब’ला/त्का’री हुन्छ। छोरा प्राथमिकतामा पर्ने भएकाले जस्तोसुकै न राम्रो काम गरे पनि बचाउने कोसिस गरिन्छ।

यसै क्रममा भारतको भोपालमा बस्ने एक २४ वर्षीया युवतीको १६ जनवरीमा जेके अस्पतालको नजिक रहेको सडकमा दु*ष्क’ र्म भयो । निक्कीले बि रो ध गरेपछि क रणी का रीले उनलाई टा/उ’कोमा ढु’ङ्गा’ले हा/ने र ध/क्का दि /ए । जसका कारण उनको ह’ड्डी भाँ’चि’ यो । अहिले उनी हिँडडूल गर्न असमर्थ छिन् ।

उनी १६ जनवरीमा साँझ ७ः३० बजे इभिनिङ वाकमा निस्किएकी थिइन् । त्यहि बेला एक युवक आए र उनीमाथि क/र’ णी को प्रयास गरे । उनले जवाफमा चि’च्या’ उन थालिन् । त्यसपछि उनले ढु’ङ्गा’ ले उनलाई प्र’हा’ र गरे । त्यसपछि पीडि-त युवतीले भनिन्, बरु मलाई ब’ला/त्का’ र गर्, तर न’ मार । यो बिषयले भारतमा निकै चर्चा पाएको छ ।

यो पनि- यी ७ खानेकुरा धेरै नखानुस्, स्वास्थ्यमा पर्नसक्छ असर

केहि खानेकुरा छन् जुन धेरै खायो भने स्वास्थ्यमा नराम्रो असर गर्दछ ती खानेकुराबाेर केहि जानकारी प्रस्तुत गरेका छाैँ ।

१.अंकुरित आलु
अंकुरित आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ, जसले झाडा-पखाला लाग्न सक्छ । यस्तो आलु लगातार खानाले टाउको दुख्ने अनि बेहोसीको खतरा पनि निम्त्याउँछ ।

२. चिनी
बढी चिनी खानाले लिभरमा ग्लाइकोजिनको मात्रा कम हुन्छ । यसले मोटोपन, थ-कान, मा-इग्रेन, दम र डायबेटिज बढाउन सक्छ । चिनी धेरै खानाले बुढेसकालको छनक पनि चाँडै देखिन्छ ।

३. जाइफल
जाइफलमा मिरिस्टिसिन हुन्छ । यसले पटक–पटक हर्ट रेट बढ्छ, अनि वाक-वाकी पनि हुनसक्छ । धेरै खानाले ब्रेन पावर पनि घट्न सक्छ ।

४. नून
नूनमा सोडियमको मात्रा अधिक हुन्छ । त्यसैले यसको ज्यादा सेवनले उच्च र-क्तचाप हुनसक्छ, जसले गर्दा हार्ट अट्याक हुन पनि सक्छ । यसले क्या-न्सर हुने जो-खिम पनि बढाउन सक्छ ।

५. कोल्ड ड्रिङ्क्स
कोल्ड ड्रिङ्क्समा चिनी र फस्फोरिक ए-सिडको मात्रा धेरै हुन्छ । धेरै कोल्ड ड्रिङ्क्स पिउनाले मुटुको समस्या निम्त्याउन सक्छ । दिमाग पनि कमजोर बनाउन सक्छ ।

६. मैदा
मैदा बनाउने प्रक्रियामा फाइबर अर्थात् रेसादार पदार्थ निक्लिएर जान्छ । त्यसैले यो फाइबरविहीन हुन्छ । ज्यादा मैदा खानाले पेटको खराबी हुनसक्छ । यसमा ब्लिचिङ एजेन्ट्स हुन्छ, जसले रगत पातलो बनाउँछ । यसले हर्ट अट्याकजस्ता मुटुको रोग बढाउन सक्छ ।

७. मसरुम
काँचो मसरुममा कार्सिनोजेनिक कम्पाउन्ड्स हुन्छ । काँचो मसरुम खानाले क्या-न्सरको सम्भावना बढाउँछ । त्यसलै च्याउ राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

प्रकाशित मिति February 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।