प्रियंका कान्सको रेड कार्पेटमा जानुअघि ड्रेसको चेन फुस्किएपछि.. (६ तस्विरसहित)

प्रियंका चोपडाका किताब अनफिनिस्डमा उनले आफ्नो जीवनमा घटित विभिन्न किस्सा लेखेकी छिन् । आफ्नो किताबको एक किस्सा उनले सोसल मिडियामा सेयर गरेकी छिन् जुन सन् २०१९ मा उनको कान्स फिल्म फेस्टिबलमा डेब्यूसँग जोडिएको छ ।

उनको ड्रेसको चेन फुस्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाए

प्रियंकाका अनुसार उनले जुन ड्रेस रेड कार्पेट लगाएकी थिइन्, त्यसको चेन अन्तिम अवस्थामा टु-टेको थियो । प्रियंकाले रेड कार्पेटमा हिँड्नका लागि रोबर्टो कावेलीको डिजाइनर ड्रेस लगाएकी थिइन् । उनको ड्रेसको चेन फु-स्किएपछि उनको टिमले बाटोमा नै प्रियंकाको ड्रेसलाई सियो धागोले सिलाएका थिए ।

त्यसपछि टिमसँग ५ मिनेटको समय थियो । यो टिमका कारण प्रियंका वार्डरोब मा-लफंक्सनको शि-कार हुनबाट बचिन् ।

प्रियंकाको यस्तै किस्सा मेट गालाका बेला पनि भएको उनले बताएकी छिन् । तर यो पुरा जान्नका लागि उनको किताबको नै प्रतिक्षा गर्नुपर्ने उनले बताएकी छिन् ।

प्रकाशित मिति February 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।