एशियाकै ‘हट’ सेलेब्रेटी आलियाका अहिलेसम्मकै हट अवतार, हेर्नुहोस् १५ तस्बिर

रोजाइमा र खोजीमा पर्छिन् बलिउड अभिनेत्री आलिया भट्ट । एसियाकै से/क्सी महिलाको सूचीमा परेपछि त झन उनको उचाई बढेको छ । भारतीय नायिका आलिया भट्ट २०१९ मा एसियकाकै से क्सी सेलेब्रेटीको सुचीमा अंग्रपक्तिमा देखिइन ।

योसँगै उनको निकै चर्चा चुलियो लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको सर्वेक्षणमा आलिया भट्ट ‘से-क्सी’ महिला को अंग्रपक्तिमा देखिएकी हुन् ।

सर्बेक्षणमा सबै भन्दा बढि मत आलियालाई आएको हो । अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर भोटिङ

उक्त, म्यागजिनले भोटिङको आधारमा उत्कृष्ट छनौट गरेको थियो । उक्त सर्बेक्षणमा सबै भन्दा बढि मत आलियालाई आएको हो । अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर भोटिङ शुरु गरिएको थियो ।

दीपिका पादुकोण २०१९ मा भने दोस्रो स्थानमा छिन् । २६ वर्षीय अलियाले वार्षिक ९ करोड ६० लाख कमाउने अनुमान
भिडियो हेर्न तल क्लिक गर्नुस्..

पत्रिकाका अनुसार आलियाले अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको थियो ।

यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण २०१९ मा भने दोस्रो स्थानमा छिन् ।

२६ वर्षीय अलियाले वार्षिक ९ करोड ६० लाख कमाउने अनुमान गरिएको छ । उनीसँग ३५ करोडको सम्पत्ति पनि भएको जनाइएको छ ।

सन् २०१७ मा उनी फोर्ब्स एसियाको अन्डर ३० सूचीमा परेकी थिइन् भने सन् २०१८मा आलिया फोर्ब्स इन्डियन सेलिब्रेटीको सूचीमा १२ औं स्थानमा आइपुगेकी छिन् ।

आलिया प्रसिद्ध फिल्म निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी छोरी हुन् ।

सन् १९९९मा फिल्म सङ्घर्षमा बालकलाकारको रुपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयरमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् ।

आलियाले आफ्नो कपडा र हाते–झोलाको व्यवसायिक क्षेत्रमा पनि कदम चालेकी छिन् र “को–एक्जिष्ट” नामक पर्यावरणीय योजनाको सुरुवात गरेकी छिन् । यसैक्रममा हामीले उनका अहिलेसम्मकै ह-ट तस्बिर प्रस्तुत गरेका छाै ।

प्रकाशित मिति February 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।