थाहा छ ? यी ३ राशिका महिला से/क्सका लागि निकै छिटो हुन्छन् तयार

सह-वासले जुनसुकै प्राणीको जीवनमा पनि महत्व राख्छ । यौ न-ले-विना सृष्टि असम्भव छ । यद्यपी सन्तान उत्पादनको लागिमात्र नभई मानिसलाई खुसी र स-न्तुष्ट राख्नको निम्ती यौ -नको आवश्यकता छ ।

यसको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने यसबाट जीवनलाई सुखद् र मर्यादित बनाउन सकिन्छ । यसलाई स-म्भो-ग पनि भन्ने गरिन्छ । स/म्भो/गको अर्थ समान भोग गर्नु बुझिन्छ । अर्थात यौ नस/म्बन्धको समयमा दुबैले बराबर स/न्तुष्टी पाउन सक्नु । यदि सह/वास गर्दा दुई मध्ये एकजना सन्तुष्ट हुन सकेन भने सम्ब-न्ध दिगो रहन सक्दैन ।

आफ्नो पार्ट-नरलाई सन्तुष्ट राख्न उसको मनोविज्ञानलाई बुझ्नु जरुरी हुन्छ । महिलाहरूको राशि अनुसार सह/वासको चाहनापनि फरक हुन्छ ।

मेषराशि : यो राशिका महिलाको मुख र निधार एकदमै संवे/दनशी-ल हुन्छ । तपाईंले मुख र निधारमा चुम्ब/न गर्नु भयो भने उनीहरु चाँडै सह/वासको लागि तयार हुन्छन् वा महिलामा चाँडै यौ/ न उ/त्ते/जना बढ्दछ । मेषराशिका महिलाहरु रातो रङप्रति ज्यादै आकर्षित हुन्छन् । त्यसैले यदि तपाईंको सह/वास पार्ट/नर मेषराशिकी छिन् भने यौ न क्रि/याकला/प गर्नु भन्दा अगाडि रातो रङको कपडा लगाउनु होस् ।

वृषराशि : यो राशिका महिला जति धेरै रोमा/न्टिक हुन्छन् त्यति नै धेरै समय यौ न क्रि/याकला/पमा राजी गराउन समय लाग्दछ । त्यसैले तपाईंको सह/वास पार्टनर वृषराशिवाला छन् तर तपाईं चाँडै यौ न क्रियाकलाप गर्ने सोच्नु हुन्छ भने तपाईंले दुःख पाउनु भयो अर्थात् तपाईंको यौ नजीवन त्यति सहज हुने छैन जति तपाईं सोच्नु हुन्छ ।

वृषराशिका महिलाको ग/र्धन निक्कै संवे/दनशी/ल हुन्छ त्यसैले स/ह/वास गर्नुअघि गर्धनमा चु/म्बन वा स्प/र्श गर्नु भयो भने निक्कै चाँडै उ त्तेज-ना पै-दा गर्न सक्नु हुन्छ । साथै यो राशिका महिला महङ्गा गहना लगाउन मन पराउने भएकाले सह-वा-सको लागि रिझाउन महङ्गा गहना खरिद गरिदिने पनि गर्न सक्नु हुन्छ।

मिथुनराशि : यो राशिका महिला सह/वासको लागि सधैँ सक्रिय रहन्छन् । यिनीहरु आकर्षक वस्तुप्रति निक्कै नै ध्यान दिने हुन्छन् । उनीहरुलाई हातमा चुम्ब/न गर्दा निक्कै आनन्द आउँछ । साथै यो राशिका महिलाहरु यस्तो रो/मान्टिक ठाउँमा जान रुचाउँछन् जहाँ उनीहरुका पुराना कुरा याद आउन् ।

कर्कटराशिः यो राशिका महिला निक्कै भावुक र मानसिक रुपमा पनि संवे/दनशी/ल हुन्छन् । यसै कारणले पनि सह/वा/समा खासै रुची राख्दैनन् भने सहवास गर्दा पनि भरपुर आनन्द लिन सक्दैनन् । यो राशिका महिलाहरु च/न्चल स्वभावकका हुन्छन् ।

उनीहरु पार्ट/नरको भन्दा आफ्नो स/न्तुष्टिकोलागि मात्रै क्रि/याशिल रहन्छन् । तैपनि उनीहरुलाई ‘क्याण्डल लाइट डिनर’ निक्कै मन पर्ने भएकोले त्यहाँ लैजान सकिन्छ । कर्कटराशिका महिलाको स्त न सबैभन्दा सं-वेद-शी-ल हुने भएकोले सहवासको सुरुवात यहिबाट गर्नु उपर्युक्त हुन्छ ।

सिंहराशि : सिंहराशिका महिलालाई बनावटी कुराहरु वा देखावटी सौन्दर्य र चिजबस्तुहरुप्रति निक्कै आकर्षण हुन्छ । यिनीहरु रोमान्टिक वातावरणमा चाँडै र सजिलै घुलमिल हुनसक्छन् । यो राशिका महिलाहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन भने दिँदैनन् । यिनीहरुको पिठ्युँ सह/वा-सको लागि निक्कै संवेदनशील हुन्छ ।

कन्याराशिः यो राशिका महिला आफ्नो यौ/ न इ/च्छालाई चाँडै बाहिर निकाल्न चाहँदैनन् तर भित्र भने स/ह/वासको भो-क निक्कै हुने गर्दछ । यिनीहरुलाई पेटमा कि/स गर्न निक्कै मन पर्दछ । सह/वास स/म्पर्क गर्नु भन्दा अघि उनीहरुलाई पे/टमा स्प-र्श गर्ने वा छुने गर्नु उपर्युक्त हुन्छ ।

तुलाराशि : यो राशिका महिलाहरु स/हवासको लागि निक्कै नै छिटो तयार हुन्छन् । उनीहरुको राशि स्वामी शुक्र भएकोले पनि यस्तो भएको हो । शुक्रलाई यौ नउ/त्ते/जना बृद्धि गर्ने ग्रहको रुपमा लिइन्छ ।

यो राशिका महिलालाई सह/वा/को बेला कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुको पिठ्युँको तल्लो भाग निक्कै सं/वेदन/शील हुने भएकोले त्यहाँ स्पर्श गरेर सह/वा/प्रति उत्ते/जना जगाउन सकिन्छ ।

वृश्चिकराशि : यो राशिका महिला सह/वा/सको लागि निक्कै नै संवे/दनशी/ल हुन्छन् । उनीहरुलाई बडी म/साज मन पर्ने भएकोले म/साजबाटै चाँडै उ/त्तेज/ना पैदा गराउन सकिन्छ ।

धनुराशि : धनुराशिका महिलाहरु धार्मिक प्रकृतिका हुन्छन् । यिनीहरुलाई रो/मान्सको लागि एकान्त ठाउँ मन पर्छ । यो राशिका महिलालाई रोमा/न्टिक गीत, स/हवा/स फिल्म वा स/हवा/ससम्बन्धी कुराकानीबाट चाँडै प्रभावित गर्न सकिन्छ । यिनीहरुको जाँ-घ सबैभन्दा सं/वेदनशी/ल हुन्छ ।

मकरराशि : यो राशिका महिलाको खुट्टा निक्कै सं/वेदनशी/ल हुन्छ । खुट्टाको कुनै पनि भागमा किस गरेर वा स्पर्श गरेर उनीहरुलाई उ/त्ते/जना बढाउन सकिन्छ । यिनीहरुलाई स/हवा/सको दौरान कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुलाई रिझाउन घुमफिर गर्ने वा रोमा/न्टिक कुराकानी गर्न सकिन्छ ।

कुम्भराशि : यो राशिका महिलाको काँध तथा कुहिनो ज्यादै संवे/दनशी/ल हुन्छ । त्यसैले यो भागमा अलिकति पनि स्पर्श हुँदा उनीहरु चाँ/डै उ/त्तेजि/त बन्दछन् । यिनीहरुलाई रातीको समयमा नुहाइ धुवाई गरेर स/हवा/स गर्न निक्कै मन पर्छ । यिनीहरुलाई फरफ्युम पनि निक्कै मन पर्दछ ।

मीनराशि : यो राशिका महिलालाई आँखामा आँखा जुधाएर हेर्न ज्यादै मनपर्छ । यिनीहरुलाई थोरै जब/रज-स्ती वा थोरै चलेको पनि मन पर्छ । यिनीहरुको कुर्कुच्चा निक्कै सं/वेदन/शील हुने भएकोले यहाँ म/साज गरेर पनि उत्ते/ज/ना बढाउन सकिन्छ ।

प्रकाशित मिति February 20, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।