अन्त्यष्टिका लागि यसरी लगियो भागरथीको ‘शव’ (भिडियो हेर्नुस्)

काठमाडौ- बैतडीमा क र णी पछि ह त्या गरिएकी भारगथी भट्टको श व परिवारले घ-टना भएको १७ दिन पछि दाह संस्कार गरेका छन् । उनीहरुले भागरथीको श व बुझेका छन् ।

प्रहरी अनुसन्धान पछि अभियुक्त सार्वजनिक गरेपछि पनि प्रमाण चित्तबुझ्दो नआएको भन्दै उनीहरुले श-व नबुझ्ने बताएका थिए । तर अभिभावकको रोहबरमा बयान लिने क्रममा दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीका परिवारले श-व बुझेका हुन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्ट हुन् । भागरथीका दाजु केशव भट्टले जिल्ला अस्पताल बैतडीको श-व गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कारका लागि लगिएको बताएका हुन् ।

उनले वयान सुनेपछि आफुहरुले न्याय पाएको प्रतिकृया दिए । गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा हराएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा मृ त फे-ला परेकी थिइन् ।

भिडियो हेर्नुहोस् ….

प्रकाशित मिति February 19, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।