विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दु-र्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी ग’र्भ-वती श्रीमतिको निधन भएको छ । योघटना भारत अरुणाचल प्रदेशको हो ।
सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविकको घ’टनाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो ।
प्रहरीले घ’टनामा सं’लग्न भएको अभियोगमा एक महिला सहित दुईजनालाई प-क्राउ गरेको छ। यस अघि सात महिनाको ग-र्भव-ती महिला मीना लिशीको अस्वभाविक नि-धन भएको घ’टनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले पक्रा-उ गरिसकेको थियो ।
नक्कली दु-र्घटना गराएर श्रीमतिलाई मा र्ने मुख्य योजना उनका श्रीमान् नै थिए । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी गर्भ-वती लिशीको कार दु-र्घटनामा नि’धन भएको थियो ।
उनका पति रोनी लिशीसँगै चार आ-रोपीलाई प-क्राउ गरिसकेको छ। घटनाको र’हस्य खुलेपछि कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु भएको छ ।
प्रहरी अनुसन्धानवाट खुले अनुसार चुमी ताया भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठूलो योजना बनाएका थिए ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।