लाइभ मिटिङ चलिरहेका बेला श्रीमतीले ‘किस’ गर्न खोजेपछि…(भिडियोसहित)

कोभिडको कारण हाल सामान्य कार्यदेखि ठूला ठूला लाइभ मिटिङहरुमा घरबाटै सहभागिता जनाइन्छ।

यसरी नयाँ किसीमको वातावरणमा घुलमिल हुनेक्रममा मानिसहरुबाट केही यस्ता घटना घट्छन्, जो कसैले सोचेको सम्म हुँदैन्। यस्तै एक घटना हाल समाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा एक जना व्यक्ति आफ्नो अफिसको मिटिङमा घरबाट भर्चुअल माध्यमबाट लाइभ कन्फ्रेन्समा सहभागिता जनाइरहेका हुन्छन्। यतिसम्मकी उनकी पत्नी नजिक आएको सम्म उनलाई पत्तो हुँदैन। त्यत्तिकैमा उनकी पत्नीले गरेको कार्यले मानिसहरु अचम्मित हन पुग्न्छन्।
भिडियो हेर्न तल क्लिक गराैँ

उनकी पत्नीले उनलाई किस गर्न खोज्छिन्। त्यस समय उनलाई ठूलो अफ्ठेरो पर्छ। त्यहि बेलामा उनले हतार हतारमा अलि पछाडी सरेर म लाइभ मिटिङमा छु भन्छन्। त्यत्तिकैमा उनकी पत्नी हास्न लाग्छिन्।

भिडियो हेर्न क्लिक गराैँ

प्रकाशित मिति February 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।