आहा ! कती सिम्पल, कती सुन्दर श्रृष्टी (फोटो फिचर)

नेपाली चलचित्रका कलाकारहरुले धमाधम बिहे गरिरहेका छन् । नायिकाहरु ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा हुँदै स्वेता खड्काले बिहे गरे । त्यसकारणपनि अधिकांश कलाकारलाई ‘ बिहे कहिले’ भन्ने प्रश्नको सामना गर्नुपर्छ ।

नायिका श्रृष्टी श्रेष्ठलाई पनि आफन्तको बिहे गज्जबैले लागेको छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा

नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि नायक सौगात मल्लको प्रेममा छिन् । सौगात र श्रृष्टी केही बर्षदेखि लिभिङ टूगेदरमा पनि रहँदै आएका छन् । श्रृष्टीलाई दर्शकहरुले कहिले बिहे गर्ने भन्ने प्रश्न पनि सोझाएपनि यस बिषयमा उनी माैन छन् ।

त्यस्तै यो जोडीले धमाधम चलचित्रमा भने काम गरिरहेको छ । सौगातले आफूले काम गर्ने अधिकांश चलचित्रमा श्रृष्टी नै नायिका हुनुपर्ने शर्त अगाडि राख्छन् भन्ने पनि गरिन्छ ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनी खुलेकी छिन् । समाजिक संजालमा उनि निकै सिम्पल रूपमा देखा पर्ने गर्छिन् ।

प्रकाशित मिति February 17, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।