झापामा यी युवकलाई २ जनाले गरे क-रणी, रुँदै सुनाए त्यो बेलाको क्षण (भिडियोसहित)

झापा । विश्वमा अन्य मुलुकमा यस्ता घ/टना भएको भएपनि नेपालमा भने पुरुषलाई यस्ता घट-ना भएको समाचार विरलै आउने गरेका छन् । झापमा क र णीमा परेका एक पुरुषको उपचार सुरु गरिएको छ । उनी सा’मू/-हि’क क-/र-णीमा परेको बताइएको छ । झापाको कंकाई नगरपालिका ७ निवासी पुरुष माथि यस्तो घ-टना भएको हो ।

भिडियो हेर्न तल क्लिक गराैँ..

घट-नामा सं-लग्न भएको अभियोगमा दुई पुरुष प्रहरीले प-क्राउ गरेको छ । शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष सं-गग्न भएर एक पुरुष माथि यस्तो घ-टना गराएका हुन् । उनलाई घा-इते अवस्थामा अस्पताल लगिएको छ ।

उनको अहिले विर्ता सिटी अस्पतालमा उपचार जारी छ । उनले आफुलाई भएको घ-ट/नाको बारेमा बताएका छन् । उनी बोल्न सक्ने भएका छन् । प-क्रा/उ पर्नेमा कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडु रहेका छन्। उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा लगी क–र णी गरेको प्रहरीले जनाएको छ।

घा-इतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प-क्राउ परेका दुवैजनामाथि अ-नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति February 17, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।