भाईरल भएकी यी भारतिय सुन्दरीको बास्ताविकता थाहा पाउदा सबै चकित (भिडियोसहित)

अहिले सामाजिक सञ्जाल सबैको पहुँचमा छ । सामाजिक सञ्जालवाट धेरै किसिमको जानकारी पाइन्छ । तर भाइरल हुने वहानामा कतिपय यस्ता सामग्रीका भिडियो पनि सार्वजनिक गरिएका हुन्छन् त्यसमा सत्यता समेत हुँदैन ।

त्यस्ता भिडियोले गलत सूचना समेत दिने गरेका हुन्छन् । भिडियामा देखाइएका यस्ता भाइरल भिडियोलाई साँचो मानि रहेका हुन्छाैँ

भिडियो हेर्न तल क्लिक गराैँ

भाइरल भिडियोमा देखाइएका सामग्रीले हामी भावुक हुन्छौं । त्यसलाई भाइरल बनाउन अरुलाई पनि शेयर गर्छौ । तर कहिले पनि त्यो भिडियोको वास्तविकतावारे वुझ्ने प्रयास भने गर्दैनौ । अन्तराष्ट्रिय समाचार संस्थाहरु पनि कहिले काहँी यस्ता झु-टो कुराको बारेमा वास्तविकता जान्न सक्दैनन् । डेली मेल त्यस्तो अन्तराष्ट्रिय समाचार संस्था हो जसवाट विश्वभरका समाचार माध्यमले त्यसलाई आधार बनाएर समाचार बनाउँछन् ।

तर डेलिमेल पनि यस्ता भाइरल भिडियोलाई साँचो मानेर झु-क्किएको पत्ता लागेको छ । यहाँ प्रस्तुत गरिएका यि भिडियोका केही उदाहरण हुन् जुन विश्वभर भाइरल भएका थिए । तर ति भिडियोको वास्तविकता भने अर्कै थियो ।

भिडियो –

प्रकाशित मिति February 15, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।