गत माघ १४ गते घरवाट हिडेका बाँकेका हेमराज खत्री घर फर्किएनन् । भोलीपल्ट देखि उनको खोजी थालिएको थियो । तर उनि भेटिएका थिएनन्
हराएको १७ दिन पछि उनको श-व जंगलमा फेला परेको छ । श व सडे-को अवस्थामा फेला परेको हो । घटनास्थल हेर्दा घटना शं-का-स्पद भएको आफन्तको दावी छ । घटनास्थल नजिकै मोटरसाइकल पनि फेला परेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
उनी बाँया हात चलाउँथे । तर मोटरसाइकलमा उनले हेलमेट दाँया तर्फ देखिएको कारण परिवारले घटना संकास्पद भएको बताएका छन् । घटनास्थलमा दुईवटा चाउचाउको खोल, एक पानीको बोतल र सुन्तला पनि भेटिएको घटनास्थलमा पुगेकाहरुले तयार पारेको भिडियोमा देख्न सकिन्छ । सु र्तीजन्य पदार्थ पनि प्रयोग नगर्ने हेमराजको श-व नजिक केही सु र्तीजन्य पदार्थको प्याकेट र चुरो टका ठुटो पनि फेला परेको हो ।
दुई वर्ष अघि श्याम कुमारी चौधरीलाई उनले कान्छी श्रीमतीका रुपमा भित्र्याएको गाउँले बताउँछन् । श्यामकुमारीकै घर नजिक भएको जंगलमा श-व फेला पर्नु, उनलाई भेट्न भनेर निस्केका हेमराज १७ दिन सम्म हराउनु र घटनास्थलमा देखिएका सामाग्रीले पनि घटना रहस्यमय भएको हेमराजका परिवारको भनाई छ ।
घरयासी ब्यवहारका कारण उनीहरुको छोडपत्र भएको थियो । तर पछिल्लो केही दिन यता उनीहरु भेटघाट समेत गर्न थालेका थिए ।
भिडियो …..
प्रकाशित मिति February 15, 2021हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।