लाखौ खर्चेर सुष्माले मनाइन् बर्थ डे, ऋषि धमलाले खुवाए केक (भिडियोसहित)

नायिका सुष्मा कार्कीको १४ तारिखमा जन्मदिन मनाएकी छन् । १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

मोडलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्। चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।

भिडियो हेर्न तल क्लिक गराैँ

यस कारण उनी बेलाबेला विभिन्न कारणले वि’वादमा आइरहन्छिन्। हालसालै मात्र उनले आफू माथि काठमाडौंको लन्डन पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीसँग बिवादले चर्चा पायो ।

उनै सुष्माले जन्मदिन धुमधामले मनाएकी छिन। उनले दर्वार्माग एक कल्बमा सेलिबेसन गरेकी छिन, उनले आफ्नो साथीहरुलाई र केहि मिडियाकर्मीहरुलाई पनि बोलाएकी थिइन्।

उनको जन्मदिनमा चर्चित पत्रकार ऋषि धमला पनि पुगेका थिए भने उनले लगाएको ४० हजार ड्रेसले पनि चर्चा पाएको थियो ।

हेरौ भिडियो

प्रकाशित मिति February 15, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।