सुष्माले यस्तो ठाँउमा सुटुक्क खोपेकी छन् सलमान खानको ट्याटु (भिडियो)

नेपाली चलचित्रकी नायिका सुष्मा कार्कीले हिजो जन्मदिन मनाएकी छन् । १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।

एक युट्युब च्यानलसँग दिएको अन्तरवार्तामा नायिका सुष्मा कार्कीले आफ्नो शरीरमा बलिउड अभिनेता सलमान खानसँगको ट्याटु रहेको खुलासा गरेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् …

एक दशकअघि नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी सुष्मा कार्कीको अभिनय यात्रा फिल्म मेरो एउटा साथी छ बाट सुरु भएको थियो । फिल्म लुटको उध्रेको चोलीमा आइटम नृत्य गरेपछि उनी धेरैको नजरमा परेकी थिइन् ।

कार्की नेपाली फिल्म क्षेत्रकी कन्ट्रोभर्सी क्विनका रूपमा पनि चिनिने गर्छिन्, भलै यसमा उनको सहमति छैन । तर कहिले प्रेम त कहिले कलाकारसँगको तिक्तता त कहिले आफ्नै अभिव्यक्तिको कारण उनी विवादमा भने आइरहन्छिन् ।

नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।

केही समय अगाडी बलिउड अभिनेता सलमान खानसँगको उनले खिचेको तस्बिरले पनि मिडियामा निकै चर्चा परिचर्या पायो ।

थप तलको भिडियोबाट-

प्रकाशित मिति February 15, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।