साथीको २० बर्षे श्रीमती मनपरेपछि…

काभ्रे – लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला क-रणी भएका उ’जुरी प्रहरीमा परेका छन् ।

मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमानका साथीले २० वर्षीया महिलालाई क-रणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमानलाई र-क्सि किन्न पठाई श्रीमतीलाई क’र-णी गरेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्..

र’क्सी खाँदै जाँदा थप्न मन लाग्यो तर र’क्सी थिएन । उनैले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर किन्न पठाए

श्रीमानलाई र’क्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले क-र-णी गरेको महिलाको बयान छ । श्रीमतीलाई क’र-णी गरेको श्रीमानले देखेलगत्तै कान्छा फ’रार भएका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले र’क्सी खाने सल्लाह गरे । दुवैले र’क्सी खाए । र’क्सी खाँदै जाँदा थप्न मन लाग्यो तर र’क्सी थिएन । उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर किन्न पठाए ।

श्रीमानलाई र’क्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले क-रणी गरेको महिलाको बयान

श्रीमानलाई र’क्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले क-रणी गरेको महिलाको बयान छ । श्रीमतीलाई क’रणी गरेको श्रीमानले देखेलगत्तै कान्छा फ’रार भएका थिए ।

उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । प्रहरीले उक्त घ’टनाको अ’नुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नि’यन्त्रणमा छन् । नेपालसमाचारपत्रमा खबर छ ।

प्रकाशित मिति February 15, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।