त्यसपछि उनीहरुले मेरो कपडा खोल्न थाले…

रातको समयमा शौच गर्न निस्किएकी बालिकामाथि सा’मू’हि’क क-रणी गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अ’प’ह’र’ण’पछि १४ वर्षीया ती बालिकाको कर-णी गरेका प्रहरीले जनाएको छ।

राति नौ बजेतिर पि-साब लाग्यो भन्दै घर बाहिर निस्केकी छोरी निकैबेरसम्म नफर्केपछि हामी बाहिर निस्क्यौं,’ ती बालिकाका अभिभावकले प्रहरीसँग भने

आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पि-सा-ब फेर्न घरबाहिर निस्किएकी बालिकालाई दुई युवकले अ’प-ह’र’ण’को शै’लीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरूले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडी भा’गेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

‘राति नौ बजेतिर पि-साब लाग्यो भन्दै घर बाहिर निस्केकी छोरी निकैबेरसम्म नफर्केपछि हामी बाहिर निस्क्यौं,’ ती बालिकाका अभिभावकले प्रहरीसँग भनेका छन् ‘बोलाउँदा कतै नभेटेपछि हल्ला गर्‍यौं, गाउँले भेला भए। खोजी गरे पनि भेटिएन। करिब तीन घन्टापछि छोरीलाई घर नजिकै छाडिदिएछन्।’

‘दीपेश यादव र अजय धोबियाले गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’ अ-प-ह-र-ण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर क-रणी

भिडियो हेर्न तल क्लिक गराैँ

‘म शौच गर्न बाहिर निस्किएको समयमा ज-ब-र्ज-स्ती मोटरसाइकलमा राखेर लगे,’ पी-डित बालिकाले भनिन्, ‘सडकमा दुईजना केटाहरू बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरूले मेरो मु-ख थु-नेर बाइकमा बसाएर लगे । चि-च्या’उ’न लाग्दा मु’खमा स’ल को’चे ।’ मुख थु’निदिएका कारण आफूले बोल्न न’सकेपछि घरदेखि निक्कै पर पराल थुपारेको बारीमा लगेर क’पडा खो’ल्न ल’गा’उँदै आ’फूमा’थि कर-णी गरेको बालिकाले बताइन्। बालिकाले कसैलाई सुनाएमा मा-रि-दि’ने ध-म्की’स’मेत उनीहरूले दिएका प्रहरीले जनाएको छ।

त्यस समयमा दुवैजनाले एकअर्काको नाम लिँदा याद गरेको बताउँदै बालिकाले भनिन्, ‘दीपेश यादव र अजय धोबियाले गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’ अ-प-ह-र-ण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर क-रणी ग’रेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए ।

प्रहरीले घटनाराति १ बजेतिर मात्रै थाहा पायो। खोजी गर्दा घटनामा संलग्न फेला नपरेपछि मात्र आफन्त र स्थानीयले नै ढिलो गरेर घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका डीएसपी थापाको भनाइ छ। त्यसपछि खोजी थालेको प्रहरीले पनि ब-ला-त्का-रमा संलग्न युवालाई फेला पार्न सकेन।

‘घटनालगत्तै प्रहरीलाई जानकारी दिइएन। गाउँले आफैं हो’ह’ल्ला गर्दै खोजीमा निस्किएछन्। त्यो कुरा चाल पाएर घटनामा संलग्नहरूले भाग्ने मौका पाए,’ डीएसपी थापाले भने, ‘घटना सुन्नेबित्तिकै खोजी थालिए पनि उनीहरू भा’गि’स’के’का थिए।
भिडियो हेर्न तल क्लिक गराैँ

प्रकाशित मिति February 13, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।