नेपाली चलचित्र ‘कृ’ बाट भएकी अभिनेत्री हुन् अदिती बुढाथाेकी । लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीको चर्चा सामाजिक संजालमा निकै चुलिएकाे हाे ।
उनकाे जन्म झापाको दमकमा भएकाे थियाे र अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन् ।
उनले केही नेपाली र भारतीय म्यूजिक भिडियोमा काम गरेपछि उनलाई ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका थिए।
भिडियो हेर्न तल क्लिक गराैँ…
५ फिट ५ इन्च उचाइ रहेकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । ‘कृ’ मा काम गरेपछि केही नेपाली र पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी अदितीको कभरेज भारतका चर्चित मिडियाहरुले पनि बेला बेलामा गर्ने गर्छन् ।
उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरु प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिती झनै फेसबुकमा खुलेकी छिन् । उनी पछिल्लो समय मुम्बइमा बसेर संघर्ष गरिरहेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गराैँ…
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।