केटिकेटिले गरे बिवाहः केटादेखि एलर्जी हुन्छ भन्दै खोले सुहागरातको कुरा (भिडियो)

पछिल्लो दिनहरुमा केटाकेटाबिच बिवाह भएको हामिले सुनेका हौ देखेका पनि हौ अहिले केटिकेटिले समेत बिवाह गरेका छन् ।नेपाली समाजमा यस्तो गतिविधि अलिक अस्वभनिय मानिए पनि अन्तर्राष्ट्रिय जगतमा भने यस्तो किसिमको बिवाहलाई सामान्य रुपमै लिइन्छ ।

से -क्स मात्रै हैन आवश्यक जीवन जिउनको लागि भन्दै आफुहरु बिवाह पछि एकदमै खुसि भएको बताउछन् ।समाजले के भन्ला या कसरी स्विकार्ला भन्दापनि हामिले कसरी समाजलाई लिरहेका छौ र हाम्रो खुसि समाजले निर्धारण नगर्ने समेत बताउछन्।

बास्तवमा हरकोहिलाई स्वतन्त्रता पुर्वक आफ्नो इच्छा अनुरुप बाच्ने अधिकार छ ।कोहि माथि टीका-टिप्पणी गर्नुभन्दापनि प्रकृतिको बर्दानलाई स्विकार्दै अझ हौसला दिने होभ ने मात्रै हाम्रो समाजले कोल्टे फेर्ने थियो कि ? उनिहरूको भनाइ छ ।

हेराैँ भिडियो

प्रकाशित मिति February 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।