विन्दास पूजा ‘हट एण्ड ब्युटिफुल’ पुजा, हेराैँ ११ तस्बिर

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् पूजा शर्मा । लकडाउनको समयमा पनि पूजा विभिन्न कारणले चर्चामा रहिन् । लकडाउन खुलेसँगै पूजाले एकपछि अर्को म्यूजिक भिडियोमा पनि काम गरिन् ।

हालै उनले नायक आकाश श्रेष्ठसँग भिडियोमा काम गरेकी छन् । सो क्रममा पूजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महशुश गर्छौ । दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।’पूजाले चलचित्रको काम सुरु भएपछि भिडियोमा काम नगर्ने पनि बताएकी छिन् । उनले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिजका लागि तयारी भैरहेको पनि बताइन् ।

नेपाली चलचित्र क्षेत्रकी महंगी नायिकाको रुपमा चिनिएकी पूजा ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजको प्रतिक्षामा छिन् ।

उनि सामाजिक संजालमा निकै सक्रिया छन् । जहाँ उनले समय समयमा निकै सुन्दर तस्बिर शेयर गरिरहन्छिन् । हेर्नुहोस् उनका केहि सुन्दर तस्बिर-

प्रकाशित मिति February 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।