सपनाको गोप्य तस्विरहरु निकालेर देखाइदिम् भन्दै बिनय आए मिडियामा (भिडियो)

काठमाडौ – वेवारिसे श-व ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुलेआम युट्युवमा बोलेका छन् ।

उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उक्साएर आफु विरुद्ध बोल्न लगाएको आरोप लगाएका छन् । उनले सिमित युट्युवरहरुले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध सपनालाई बोल्न उक्साएको आरोप लगाएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

सपना आफ्ना विरुद्ध लागे सबैलाई ठेगान लगाउने चेतावनी पनि उनले दिएका छन् । उनले सपनाको अ श्लि ल तस्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वीकार गरेका छन् । आफुले छोरी मानेकी सपनाका त्यस्ता नराम्रा तस्बिर उनले सुरक्षित राख्नुको कारण भने उनले बताएनन् ।

म र्ता क्या नहि कर्ता ? उनले चेतावनी दिँदै भनेका छन् यदि मलाई कसैले धावा बोल्छ भने सबैलाई सि ध्या इ दिन्छु । उनले आफुलाई सपनाको वे इ ज्जत गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् । सामाजिक काम गर्न अवरोध गर्ने कसैलाई पनि म छोड्दिन ।

उनले आफ्ना परिवारले समेत विश्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको शक्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दावी गरेका छन् ।

भिडियो

प्रकाशित मिति February 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।