यी हुन् रंगे-हात फेला परेका भारतका ८ नायिका (तस्बिरसहित)

केही हप्ता अघि भारतको मुम्बइमा से क्स र्याके-ट ध-न्दामा ‘साव-धान इन्डिया’ शो कि नायिका समेत प-क्राउ परिन। यी नायिकाले ५० हजार देखि १ लाख रुपैयां सम्म चार्ज गर्ने गरेको खुलेको छ।

भारतमा से-*क्स र्या-क*टको यो का-ण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौ*-न ध-*न्दाको का-ण्डमा फ-*सि-सकेका छन्।

चेन्नईको होटलबाट गि-र-फ्ता*र सुकन्या

सुकन्या र श्चेता

तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट दे-ह व्या-पारको आ-रो*पमा -पक्रा-उ परेकी थिइन। गिर-फ्तार पछि उनले पैसाको लागि दे-ह व्या-पार गरेको खुलेको थियो।
भिडियो हेर्न तल क्लिक गराैँ…

श्वेता बसु प्रसाद: से क्स र्या*केटमा फ-सेपछि करिअर डामाडोल

सन् २०१४ मा हैदराबादको एक से- *क्स स्क्या*-नडलमा श्वेता बासुको नाम आएको थियो। दुई महिनासम्म रे*स्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन। पछि हैदराबाद सेशन कोर्टले उनलाई सफाई पनि दियो। तर से-क्स र्याके-टमा नाम आएपश्चात भने उनको कुनै फिल्म आएन।

दे-ह व्या-पारमा प-क्रा*उ परेकी थिइन ‘ओम शान्ति ओम’ मा काम गरेकी ऐश अन्सारी

‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठुला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात दे-ह*व्या-पार गर्दै गर्दा प-क्राउ गरिएको थियो। उनी सं-ग होटलबाट अन्य तीन महिलाई पनि प-क्राउ परेका थिए। ऐश अन्सारीसंग जोडिएको यो से-क्स र्या-केट अनलाईन संचालन हुने बताइएको थियो।

तमिल फिल्म र सिरियलकी नायिक भुवनेश्वरी पनि दे-ह व्यापारमा

कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी दे-ह*व्या-पा-र गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट से-क्स र्या-केट चलाएको आरो-प लागेको थियो। छिमेकीले गड*बडीको शं-का भनि प्रहरीलाई सूचना दिएपछि उनी प-क्राउ परेकी थिइन।

हाई-प्रोफाइल से *क्स र्या-कटमा प-क्राउ भइन श्रावणी

तेलेगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘ला*या’ मा काम गरि सकेकी नायिका श्रावणी एक हाई-प्रोफाइल से क्स र्याकेटको केशमा ३ अक्टोबर, २०१३ मा रं-गे-हात प-क्राउ परेकी थिइन। उनको साथमा जयराल स्टील नामक कम्पनीका मालिक संजन कुमार गोयनका पनि प-क्राउ परेका थिए। प्रहरीले ती दुइको साथबाट २ लाख रुपैयाँ बरा*मद समेत गरेको थियो।

साउथ फिल्मकी नायिका किन्नरा माथी से-क्स ब्रोकरको आरो-प

दक्षिण भारतीय नायिका कि-न्न*रा से-क्स ब्रोकरको भुमिकाको लागि आ-रोपित थिइन। एक न्युज च्या-नलको -स्टिंग अप-रेसनको क्रममा यो खु-लासा गरिएको थियो। उनले निर्देशक तथा निर्मातालाई लोभ देखाएर पनि कयौं फिल्म ह-त्या-एको बताइने गर्छ ।

रंगे-हात प-क्रा-उ परेकी साउथकी नायिका सायरा बानू

हैदराबादमा सन् २०१० अगस्ट २३ मा एक से -/क्स र्याके-टको भन्डा-फोर भएको थियो। सो का-ण्डमा कयौं नायिका रं-गे-हात प-क्रा-उ परेका थिए। प-क्रा-उ परेका ९ जना मध्ये २ जना फिल्मका नायिका थिए। जसमा एक थिइन नायिका सायरा बानू।

साउथकी नायिका ज्योति पनि दे-ह–व्या-पारमा

दक्षिण भारतीय नायिका सायरा बानू जुन से-/क्स र्या-केटमा समातिएकी थिइन, सोही घ/
नामा ज्योति पनि प-क्राउ परेकी थिइन।
भिडियो हेर्न तल क्लिक गराैँ…

प्रकाशित मिति February 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।