से क्सअघि नखानुस् यी ४ खाना

केही खानले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ। खानाकै कारण कामको बिचमै बाथरुम दौडिन नपरोस्। आफुलाई असहज बनाउने खाना नखानु नै बेस। यहाँ से क्सको अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ।

तारेको खाना
तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुग गराउँछ। कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ।

पिज्जा
पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ। यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन। बरु अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ।

सोडा भएका पेयपदार्थ
सोडा भएका पेयपदार्थ से क्सपूर्व नपिउँनुस्। बिय र वा सफ्ट ड्रि ङ्क्सले पेट अस्वभाविक बढाउँछ। गन्ध सहितको ड कार आउँछ। बरु वाइन उत्तम हुन्छ।

लसुन
लसुन भएका खाना से क्सपूर्व नखानुस्। यसले अनौठो गन्ध पैदा गर्छ।

यो पनि- यी हुन् धेरै पढेका १० हिराे, कुनले कति पढेका छन् ?

अनमोल के सी नेपाली फिल्म जगतमा पछिल्लो पुस्ताका अत्याधिक चर्चित, व्यस्त र सबैभन्दा महँगा अभिनेता हुन् । उनको जन्म सन् ३० मार्च, १९९४, काठमाडौँमा भएको हो । उनी स्टार अभिनेता भूवन केसी र सुस्मिता बमजनका छोरा हुन् ।

उनले आफ्नो अध्ययन मल्टी इन्टरनेशनल कलेजबाट ए लेभलको पढाई पुरा गरेका हुन् । उनले अभिनय गरेका सुपरहिट फिल्महरु होस्टल, जेरी, ड्रिम्स, गाजलु, कृ, ऐ मेरो हजुर ३ क्याप्टेन हुन्

नेपाली फिल्म नगरीमा काेकाे नायक नायिकाले कति पढेका छन् भन्ने चर्चा भइरहेकाे हुन्छ । हामीले कुन अभिनेताले कती पढेका छन् । एक रिपोर्ट तयार पारेको छाैँ ।

वर्तमान चर्चामा रहेका अभिनेताका कुरा गर्दा कतिपय अन्डर एसएलसी, अन्डर प्लस टु र अन्डर ग्रयाजुट नै छन् । अहिले पनि मास्टर गर्ने अभिनेताकाे खडेरी छ ।

चलेका अभिनेता साैगात मल्ल अन्डर एसएलसी हुन् । आयुष्मान जाेशी र पल शाह अन्डर प्लस टु हुन् । त्यस्तै अहिलेका हटकेक अनमाेल केसी अन्डर ग्रयाजुट हुन् ।

विराज भट्ट, दयाहाङ्ग राई, निखिल उप्रेती, दिलिप रायमाझी, नाजिर हुसेन लगायतका कलाकारले कति पढेका छन् भन्ने जवाफ उल्लेख छैन् ।

यी हुन् धेरै पढेका अभिनेता –

– सराेज खनाल : स्नातक
– भुवन केसी- बिकम (ब्याचलर इन कमर्स)

– जीवन लुइटेल- बिजनेस स्टडीजमा ब्याचलर
– सलाेन बस्नेत- बिजनेस स्टडीजमा ब्याचलर

– संन्दीप क्षेत्री- कमर्समा मास्टरसम्मकाे अध्यय
– दिनेश डिसी- एमबीए

– सुरज सिँह ठकुरी- इन्भ्याराेमेन्ट एन्ड साइन्समा मास्टर्स
– राजबल्लभ काेइराला- मास कम्युनिकेसन एन्ड जर्नालिजममा मास्टर्स

– खगेन्द्र लामिछाने- त्रि विबाट मास्टर्स
– प्रदिप खड्का- मार्केटिङ्गमा मास्टर्स

– राजेश हमाल- अंग्रेजी साहित्यमा मास्टर्

प्रकाशित मिति February 11, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।