झापाको धुलाबारी स्थायी घर भएको रचना सिटौला मिस नेपाल टिन २०१९ को विजेता हुन् ।
फिल्मी क्षेत्रमै लाग्नुपर्छ भन्ने मान्यता तोड्ने सङ्कल्प गरेकी सिटौलाको लक्ष्य एमबिबिएस डाक्टर बन्ने
कुनै पनि सौन्दर्य प्रतियोगिताको ताज भिरेपछि फिल्मी क्षेत्रमै लाग्नुपर्छ भन्ने मान्यता तोड्ने सङ्कल्प गरेकी सिटौलाको लक्ष्य एमबिबिएस डाक्टर बन्ने छ । केही समय अगाडी केटिएम दैनिकसँग कुरा गर्दै सिटौलाले आफ्नो लक्ष्य डाक्टर बन्ने बताएकी थिइन् ।
सिटौलाले उपलब्ध गराएको रातो ड्रेसको तस्बिरमा उनी धपक्क बलेकी छन्
विज्ञान सङ्कायमा काठमाडौँको सीसीआरसी कलेजबाट प्लस टूको परीक्षा सकेर नतिजाको पर्खाइमा रहेकी सिटौलाले उपलब्ध गराएको रातो ड्रेसको तस्बिरमा उनी निकै खुलेकी देखिन्छन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।