यी ११ बलिउड नायिकाले शरिरका यस्ता गोप्य ठाँउमा बनाएका छन् ट्याटु, हेर्नुस् १२ तस्बिर

बलिउडका साथै हलिउडमा आफ्नो स्थान बनाउन सफल ग्लोबल आइकन प्रियंका चोपडाको चर्चा संसारभर हुन्छ । प्रियंका चोपडाले जुन सफलता हात पारेकी छिन् त्यो हरेक युवतीका लागि प्रेरणादायी छ ।

प्रियंका चोपडाकी आमाका अनुसार प्रियंका बाल्यकालदेखि नै निकै होसियार थिइन् र उनकी हजुरआमाको उनीमाथि निकै प्रभाव परेको छ । प्रियंका जब १७ वर्षकी थिइन् तब उनका भाइ सिद्धार्थको दबाबमा उनकी आमाले प्रियंकाको घरमा भएका केही फोटो मिस इन्डिया प्रतियोगिताका लागि पठाएकी थिइन्, त्यसपछि उनको जीन्दगीले नयाँ रूप लियो ।

सन् २००० मा प्रियंका विश्व सुन्दरी बनिन् । त्यसपछि उनले सन् २००२ मा तमिल फिल्ममा अभिनय गरिन् । सन् २००४ मा प्रियंका चोपडाले फिल्म ‘मुझसे शादी करोगी’ मा अभिनय गरिन् उक्त फिल्मले व्यवसायिक सफलता हासिल गर्यो। त्यसै वर्ष प्रियंकाको फिल्म ऐतराज आयो जसमा उनले नेगेटिभ भूमिका निभाएकी थिइन्, यसमा उनको अभिनयले निकै तारिफ पायो ।

एक रिपोर्टलाई मान्ने हो भने प्रियंका आफू सुन्दर देखिन हरेक महिनामा लगभग एक लाख भारु खर्च गर्छिन् । उनी नियमित रुपमा फोम स्किन क्लिंजर, स्किन क्रिम र चाउरीबाट बच्नका लागि आइ कन्सनट्रेटको प्रयोग गर्छिन् । साथै उनको कपाल, नङलगायतमा निकै खर्च हुन्छ ।

प्रियंका चोपडाको नाम विवाहित नायकसँग पनि जोडिइसकेको छ । ऐतराजपछि उनको र अक्षय कुमारको लिंकअपको खबर पनि आएको थियो । यस्तै, शाहरुख खानसँग पनि उनको अफेयरको चर्चा भइसकेको छ । यसबाहेक, शाहिद र प्रियंकाकमो डेटिङको खबरले पनि निकै चर्चा पायो ।
ह-ट भिडियो हेर्न तल क्लिक गराैँ

सन् २०१८ मा प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग भव्य विवाह गरिन् । जोधपुरको उम्मेद भवन प्यालेसमा उनको विवाह चर्चाको विषय बन्यो । उनीहरुले हिन्दु र क्रिस्चियन परम्परामा विवाह गरेका हुन् ।

पितासँगको सम्बन्ध

प्रियंका चोपडाको जन्म जमशेदपुरमा १८ जुलाइमा भएको थियो । उनकी आमा मधु चोपडा र पिता अशोक चोपडा आर्मीमा डाक्टर थिए जसका कारण उनको विभिन्न स्थानमा ट्रान्सफर भइरहन्थ्यो । उनका पिता अब यो दुनियाँमा छैनन् । प्रियंकाले बुवाको अक्षरमा आफ्नो हातमा ट्याटु बनाएकी छिन्, जसमा लेखिएको छ, ‘ड्डाडिज लिटिल गर्ल ।’

प्रियंका चोपडा फोर्ब्सको सूचीमा सुचिकृत हुने पहिलो भारतीय नायिका हुन् । सन् २०१८ को एक रिपोर्ट अनुसार उनको कुल सम्पत्ति श्रीमान् निक जोनसभन्दा धेरै थियो । एक अन्तरवार्ताको क्रममा चोपडाले आफूलाई पैसाको महत्व राम्रोसँग थाहा भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘बाल्यकालमा यस्तो दिन पनि थियो कि जब हाम्रो जुत्ता च्यातिन्थ्यो तब नयाँ किन्न सक्ने स्थिती नभएकाले जुत्ता सिलाएर लगाइन्थ्यो ।’

यसैक्रममा आफ्नो लुक फेसनेबल बनाउन नायिकहरु शरिरको विभिन्न भागमा ट्याटु बनाउने गर्छन्। यहाँ बलिउडका केही नायिकाहरुको शरीरमा कुदाँइएको ट्याटुको तस्बिरहरु छन्, हेर्नुस् क-कसले कहाँ-कहाँ ट्याटु बनाएका छन्?
ह-ट भिडियो हेर्न तल क्लिक गराैँ


ह-ट भिडियो हेर्न तल क्लिक गराैँ

प्रकाशित मिति February 11, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।