यी नायिकाका बाहिरिए अ श्लिल फोटो-भिडियोः यसरी हेर्नुस् भन्दै गरिन् अनुरोध (१२ तस्विर)

एजेन्सी- अ श्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बई पुलिसले प’क्राउ गरेको छ। नि’लो भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनी सोमबार प’क्राउ परेकी हुन्।

गहनाले मिस एशिया बि-किनीको ताज जितिसकेकी छन्। उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् भने उनको वास्तविक नाम वन्दना तिवारी हो। फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्..

सातभन्दा बढी वेब सीरियलमा काम

उनले अधिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्। उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्। उनले सातभन्दा बढी वेब सीरियलमा काम गरिसकेकी छिन्‌।

‘गन्दी बात’ वेभ सिर‍ीजबाट उनको लोकप्रियता बढेको थियो। पक्राउबारे प्रहरीले भनेको छ, ‘गहनाले ८७ वटा त्यस्ता भिडियोहरू आफ्नो वेभसाइटमा राखेकी छिन्। यो हेर्नको लागि सदस्यता लिनुपर्ने र उक्त सदस्यताका लागि २ हजार रुपैयाँ असुल्ने गरिएको थियो।’

प्रहरीले उनीसहित हा’ईडेफिनि’शन क्यामेरा, मोबाइल, एक ल्यापटप र भिडियोले भरिएको मेमोरी कार्ड जफत गरेको छ। यसको अलवा प्रहरीले ३ वटा बैंक खाता ज’फत गरेको छ। जसमा ३६ लाख रुपैयाँ रहेको पाइएको छ।

यो रकम गहनाले अ’ श्लि’ल एपबाट कमाएको प्रहरीको दाबि छ ।

हेराैँ उनका केहि तस्बिर


भिडियो हेर्न तल क्लिक गर्नुहोस्..

प्रकाशित मिति February 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।