लाहुरे र स्मितालाई छुटाउन ईन्डियन मिडिया सक्रियः लगाए यस्तो आरोप (भिडियो)

युना गुरुङ ४ बर्षकी भईन । युनाको बुवा इन्डियन आर्मी हुन् । बागडोगरामा नेपाली भाषीको ठुलो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्याउंदै राहुल पनि इन्डियन आर्मीमा भर्ति भए । इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोगरामा गए । त्यहि बेला स्मिता लामासंग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उनले स्मितासंग बिवाह भयो ।

बिवाह पछि उनले बुवाआमा भएको ठाउँ गोर्खाको पालुंगटारमा लिएर आए । उनले स्मितालाइ नेपालमै ल्याएर राखे । स्मिता र राहुलबाट एउटा छोरी युना जन्मिन् । यति राम्री युनालाई लिएर स्मिता आबुखैरीनिमा लिएर बस्न थालिन । राहुलले स्मितालाई एकदमै खुसीका साथ राखेका थिए । तर अचानक खै के भयो राहुल एक्ला भएका थिए।

नेपाल छुट्टीमा आएको बेलामा पनि उनले श्रीमती स्मितालाइ सबैभन्दा महँगो मोबाइल किनिदिए । श्रीमतीले भने अनुसार नै उनकै रोजाईमा महँगो मोबाइल किनेकी थिइन ।

मिडियासंगको कुराकानीमा उनले स्मिताले भने अनुसारको सबै पुर्याएर दिएको थिए, बुवाआमाले पनि एकदमै माया गर्नुहुन्थ्यो । यहाँ काम पनि केहि थिएन काम भनेको छोरीलाइ हेर्ने मात्रै थियो । हिड्ने दिन पनि उनले राम्रो संग हाँसी खुसि कुरा गरेर बिदा भएको बताएका थिए ।

पल्टनमा हुँदा यता नेपालको कुरा केहि थाहा पाएन मलाई उनि प्रति केहि संका पनि थिएन । उनले श्रीमती अर्कै केटासंग गएको बताएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्..

नानि सानै छ नानीले बुझ्दैन, नानीले सधै आमा खोज्छिन हामीले सम्झाउन सकेको छैन भन्थे लाहुरे । उनि यसरि किन गईन थाहा छैन भन्दै खोजिदिन आग्रह गरेका थिए तर उनकी श्रीमती गौसालाबाट एकजना परपुरुस संग रंगेहात फेला परेकि थिइन ।फेला मात्रै हैन अन्तत अब राहुल र स्मिता सगै नबस्ने र डिभोर्स दिने निर्णयमा पुगिसकेका थिए । तर डिभोर्स पछि पनि अन्तत पुनर्मिलनले आफ्नो स्थान पाएपछि लाहुरे र स्मिता पुर्ण पति पत्नि भएका छन् ।

लाहुरे र स्मितालाई छुटाउन ईन्डियन मिडिया सक्रिय भएपछि हेर्नुस् सन्तोष देउजा आए यसरी लाईभ :

प्रकाशित मिति February 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।