जेठाजुले बुहारीलाई यौ न प्रस्ताव राखेको घटनाले लियो उग्ररुप, गाउँले उर्लिए अनि.. (भिडियो हेर्नुस्)

काठमाडौ – भाई वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग फेसवुक म्यासेजमा यौ न प्रस्ताव राखेको कुरा सार्वजनिक भएको छ । जेठाजु पनि वैदेशिक रोजगारीमा भएको बेलामा २० हजार रुपैया सापटी माग्दा यस्तो प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको हो ।

। इलाम जिल्लाको सुर्योदय गाउँपालिकाको घटनाले उग्र रुप लिएको हो । म्यासेजमा बुहारीले पनि अ श्लि ल शब्द बोलेको देखिएको छ । अहिले दाजुभाई नेपाल फर्किए पछि गाउँमा बवाल भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

घटनाले उग्र रुप लिनुमा अर्को पनि कारण छ महिलाले श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा हुँदा फोन गरेर मैले अरुकै ७ महिनाको ग-र्भ फा ले मलाई माफ गरेर स्वीकार गर्नुस् भनेका कारण घटनाले उग्र रुप लिएको हो ।

गाउँका महिला सबै आएर अहिले जेठाजुसंगको सम्बन्ध पनि के हो भनेर प्रश्न गरेका छन् । उनले त्यती बेला जेठानीलाई पनि आफु अर्कैको ग-र्भ बोकेको बताएको भए पनि अहिले त्यो कुरा अस्वीकार गरेपछि सबै गाउँले मिलेर वास्तविक कुरा सार्वजनिक गर्न दवाव दिएका छन् । उनले त्यती बेला आफुले मुकुन्द नाम गरेका ब्यक्तिको ग-र्भ बोकेको बताएको पनि गाउँको भनाइ छ ।

भिडियो

प्रकाशित मिति February 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।