बुहारीलाई यौ न प्रस्ताव गरेको च्याट बाहिरिएपछि दाजूभाईको पर्यो लफडा (भिडियोसहित)

काठमाडौ- भाई वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग अ श्लि ल शब्द बोलेको र स-म्बन्धको प्रस्ताव राखेको कुरा सार्वजनिक भएपछि अहिले दाजु भाई बीच अहिले बबाल भएको छ ।

भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी एक्लै थिइन् । यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्वजनिक भएको हो ।्र

छिमेकी दाई नाता पर्नेले आफ्नो श्रीमतीलाई स-म्बन्धको प्रस्ताव राख्दै लेखेको म्यासेज देखेपछि अहिले गाउँमा बबाल

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा यस्तो घटना भएको हो । श्रीमान विदेशमै रहेको बेलामा श्रीमतीले फोन गरेर आफुले ६ महिनाको गर्भ फा ले मलाई माफ गरिदिनु भनेपछि उनी नेपाल फर्किएका थिए । तर अहिले श्रीमतीले बयान फेरेकी छन् ।

तर छिमेकी दाई नाता पर्नेले आफ्नो श्रीमतीलाई स-म्बन्धको प्रस्ताव राख्दै लेखेको म्यासेज देखेपछि अहिले गाउँमा बबाल भएको छ । तर ति पुरुषले म्यासेजमा लेखेको कुरा आफुले नभएको दावी गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गराैँ ..

भ्वाइस म्यासेजमा अ श्लि ल शब्द बोलेको भएपनि म्यासेज भने आफुले नलेखेको बताएका छन् । श्रीमतीले आफ्नो ग-र्भ कस्को हो भन्ने कुरा यस अघि खुलाएको भएपनि अहिले त्यही जेठाजुको कारणले वयान बदलेको दावी गरेका छन् ।

भिडियो हेराैँ

प्रकाशित मिति February 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।