यी युवती जसले तन्नेरीहरूको मुटुको धड्कन बढाउने तस्विर शेयर गरेर हिट, हेर्नुहोस तस्विर

भारतीय अभिनेत्री शर्लिन चोपडा फिल्मबाट टाढा रहेपनि उनि सामाजिक संजालमा भने नजिकै रहेकी छिन् । हालै उनले आफ्ना केटाहरूको मुटुको धड्कन बढाउने तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेर निकै चर्चित बनिन ।

उनका तस्विरहरुलाई फ्यानले अत्याधिक मन पराएका छन् । वालपेपर क्वीनका रुपमा पनि सक्रिय उनि केहि फिल्ममा अभिनय गरेकी छिन् । फिल्म क्षेत्रमा उनि खाससै जम्न भने ससकेकी छैनन् ।

शर्लिन भनेर चिनिने उनी पहिला भने मोना नामले चर्चित रहेकी थिइन् । बेलाबेलामा आफ्ना बोल्ड तस्विरहरु सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् । हालै पनि उनले आगो लगाउने तस्विर शेयर गरेकी छिन् । बिषेस गरी युवा तन्नेरीहरूले उनको निकै पिछा गर्ने गर्छन ।

प्रकाशित मिति July 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।