हिरोइनलाई माथ दिने आश्माका हट लुक्स, हेर्नुहोस् १५ तस्बिर

द कार्टुन क्रुजकी चर्चित माेडल हुन् आश्मा विश्वकर्मा । उनी नेपालमा मात्र नभइ बिश्वमा चर्चित छिन् । उनकाे एक मिनेटकाे भिडियाेले गर्दा उनलाइ बिश्वले चिनेकाे छ ।

उनको डामे टु को सिटामा गरेको डान्स करोडाैले हेरेका छन् । जुन भिडियो नेपालीले बनाएको भिडियोमा सबैभन्दा धेरै पटक हेरिने भिडियो बनेको छ । यो समाचार तयार पार्दासम्म १४ करोड ९० लाख भन्दा बढीपटक हेरिएको छ ।

पछिल्लो समय उनकाे निकै चर्चा रहेकाे छ । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा चम्केकी छिन् ।
युवतीहरूको ह ट भिडियो हेर्न तल क्लिक गराैँ …

आश्माको नृत्यको हजारौं फ्यान छन् । द कार्टुन क्रुजमा आवद्ध आश्मा ब्रेक डान्सर हुन् । म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले निकै लाेभलाग्दा फ्यान समेत कमाएइसकेकि छिन् ।

उनि सामाजिक संजालमा पनि सक्रिय छन् । उनले समय समयमा निकै सुन्दर तस्बिर शेयर गर्छिन् जहाँ उनका फ्यानले तस्विरमा दर्शकले निकै राम्राे प्रतिकृया दिने गरेका छन् ।

हेर्नुहाेस् उनले सामाजिक संजालमा शेयर गरेका केहि तस्विरहरूः


युवतीहरूको ह ट भिडियो हेर्न तल क्लिक गराैँ …

प्रकाशित मिति February 9, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।