शिक्षिकालाई एक्लै देखेपछि विद्यालयमै शिक्षकले गरे यस्तो हर्कत (भिडियसहित)

साेच्न पनि नसकिने घट-ना स्कुलमा घ-टेकाे छ । विद्यालयमै शिक्षकले शिक्षिकालाई अस्वभाविक ब्यवहार गर्ने गरेको भन्दै शिक्षिका प्रहरीकोमा पुगेकी हुन् । शिक्षिकाको मौखिक उ-जुरी पछि दागंमा ति शिक्षक प-क्राउ परेका छन् । शिक्षकले विद्यालयमै शिक्षिका माथि गरेको अस्वभाविक भिडियो समेत सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि प्रहरीले पनि चासो देखाएको हो ।
भिडियो हर्न तल क्लिक गर्नुहोस् ….

घ-टना केहि समय पहिलाको हो । घोराही उपमहानगरपालिका वडा नं १५ निवासी २३ वर्षीय शिक्षक रामकुमार रानालाइ प-क्राउ गरेको प्रहरीले बताएको छ। उनी घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कुलका शिक्षक हुन्। शिक्षिकाको मौखिक उजुरीको आधारमा दु र्व्य व-हार गर्ने शिक्षकलाई प-क्राउ गरेर कार्वा-ही गरिएको छ ।

घटनाको केहि समयमा भिडियो भाइरल भएपछि प्रहरीले त्यसबारे चासो देखाएको हो । शिक्षिकाले मौखिक उजु-री दिएपछि उनलाइ पक्राउ गरिएको थियो ।

आफूलाई एक्लै भेट्नासाथ ती शिक्षकले सधैं दु र्व्य वहार गर्ने गरेको समेत पी*डित शिक्षिकाले बताएकी छन्। घट-नामाथि थप अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति February 8, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।